
कानुनको पालना गरौं
आइतवार, बैशाख २६, २०७८ मा प्रकाशित
नेपाली न्याय क्षेत्रलाई लिएर प्रयोग हुने केही यस्ता शब्दहरु छन् सुन्दा पनि अचम्म लाग्छ । ‘नेपालको कानुन दैवले जानुन्’, ‘सानालाई ऐन, ठूलालाई चैन’ यस्ता शब्दले गर्दा नेपाली नागरिकहरु र कानुनका बीचमा कति अन्तर छ र मतभिन्नता छ भन्ने पनि प्रष्ट हुन्छ । कानुनमा भएका केही छिद्रलाई टेकेर दिइने दुःख अनि त्यही..