
बाबा आमाको पालो
सोमवार, साउन १३, २०७६ मा प्रकाशित
संसारमा कोही कसैले अरुकालागि आफू पिल्सीएर बाँचेको हुन्छ भने त्यो भनेको बाबु आमा नैहुन् । भन्न त भनिएला अभिभावकले पनि विना स्वार्थ कसैलाई पनि हुर्काउँदैनन् भनेर तर पनि जो कसैले पनि यदी संसारमा केही काम गरेको हुन्छ भने त्यो स्वार्थ मिश्रित हुन्छ । तर बाबुआमाले आफू भोकै बसेर पनि आफ्ना सन्तानको पेट..