सम्पादकीय

कसले जोगाउने अस्तित्व

मङ्लबार, चैत्र २६, २०७५ मा प्रकाशित

चैत २२ गते नेकपाका नेता तथा पूर्व रक्षा तथा गृह मन्त्री समेत भइसकेका भीम रावलले सामाजिक सञ्जाल ट्वीटरमा गम्भीर विषयमा ट्वीट गरे । रावलले ‘सरकार संसद प्रति उत्तरदायी हुने कुरा भनिरहनु पर्दैन । तर बिडम्बना नागरिकता सम्बन्धी विधेयक संसदमा छलफलमा रहेको बेला सरकारले नागरिकता वितरणबारे निर्देशन जारी..

किन हेलिप्याड

सोमवार, चैत्र २५, २०७५ मा प्रकाशित

नेपालमा अधिकारको कुरा गर्ने तर आफ्नो कर्तव्य बोधको कमिले गर्दा निकै समस्या हुने गरेको छ । जब मानिसले आफ्नो कर्तव्यका लागि सोच्दैन उसले अधिकार मात्र फलाकेर केही पनि हुदैन । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आफ्नो अगुवाइमा जिल्लाका प्रत्येक वडामा हेलिप्याड निर्माण गर्नु पर्ने कदम..

महोत्सवको सन्देश

आइतवार, चैत्र २४, २०७५ मा प्रकाशित

शनिबार बाट म्याग्दीको बेनीमा रेडियो म्याग्दीको आयोजनामा पर्यटन महोत्सव शुरु भएको छ । विभिन्न विवादका बचि केही दिन ढिला गरि शुरु भएको महोत्सवमा केही असमझदारी अनि केही असन्तुष्टि पनि सतहमा देखिए । चैत २१ देखि शुरु गर्ने भनिएको महोत्सव २३ गते उद्घाटन भयो । विभिन्न कारणहरुलाई बाहिर सतहमा ल्याईयो तर..

सहकार्य नै आवश्यक

बुधबार, चैत्र २०, २०७५ मा प्रकाशित

विश्वको इतिहास हेर्ने हो भने सहकारीताको आधुनिक परिभाषाका लागि सन १८४४ मा बेलायत पुग्नु पर्छ । तर त्यो भन्दा ४ सय वर्ष अगाडी नै सहकारीता र सहकार्यका लागि प्रयास गरेको देखिन्छ । हुन त मानिसले भन्ने र गर्ने फरक फरक नै हुने गर्दछ । तर अहिलेको अवस्थालाई नियाल्ने हो भने सहकारीता विना कुनै पनि कार्य गर्न..

घोषणामै सिमित नहोस

मङ्लबार, चैत्र १९, २०७५ मा प्रकाशित

आइतबार राती आएको हुरीबतासले गर्दा ठूलो धनजनको क्षती भएको बारा र पर्साका लागि सरकारले राहत दिने घोषणा गरेको छ भने अन्यत्रबाट पनि सहयोगको प्रतिवद्धता आएको छ । सरकारको नेतृत्व गरीरहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले आफ्ना सांसदहरुको एक दिनको तलब दिने बताई रहँदा नेपाली कांग्रेसले भने दुई..

सहयोगमा जुटौं

सोमवार, चैत्र १८, २०७५ मा प्रकाशित

आइतबार राती आएको हावाहुरी पछि तराइका बारा र पर्सा जिल्लाम भएको वितण्डा बाट भूकम्प पछि एकै स्थानमा भएको ठूलो क्षती भएको छ । आँधी तुफानको चपेटामा परेका तराइका नेपाली नागरिकहरुका लागि सबै नेपालीहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने अहिलेको टड्कारो आवश्यकता हो । नेपाल भित्र भएको क्षतीले देखाएको..

मुर्खता नगरौं

सोमवार, चैत्र १८, २०७५ मा प्रकाशित

आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल फुल । हुन त आजको दिनलाई विश्वका धेरै मुलुकहरुमा अरुलाई दुःख दिने दिनका रुपमा लिने गरेको भएपनि यसको भित्रि अर्थ र गहिराइमा पुग्नु भन्दा पनि कसैले मान्दै आएको संस्कार अनि रितिथितिको खिल्ली उडाउने दिन हो भन्दा पनि त्यत्ती फरक नपर्ला । १७ औं सताब्दी सम्म अप्रिल..

तोकीएकै समयमा होस

शनिबार, चैत्र १६, २०७५ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्व निर्धारीत समयमा नहुने पक्का भएको छ । तर पनि अहिले राखेपको बोर्ड बैठकले आगामी नयाँ वर्ष २०७६ बैशाख ५ देखि ११ सम्म बाँकेको नेपालगञ्जमा प्रतियोगिता आयोजना गर्ने निर्णय सँगै अब भने खेलकुद प्रतियोगिता हुन्छ कि भन्ने आशा जागेको छ..

शान्तिको लागि

बिहिबार, चैत्र १४, २०७५ मा प्रकाशित

नेपालमा पटकपटक आन्दोलनको भूमरिमा जनता पिल्सीदै आएका छन् । १०४ वर्षे राणा शासनको अन्त्यका लागि शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले थालेको आन्दोलनको बलमा २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । प्रजातन्त्र स्थापना भए पनि तत्कालिन अवस्थामा राजनैतिक..

अनुसासनको डण्डा

बुधबार, चैत्र १३, २०७५ मा प्रकाशित

कुनै पनि स्थानमा अनुसान भनेको मुख्य कुरा हो । आर्थिक, सामाजिक, राजनैतिक जुन सुकै स्थानमा पनि अनुसासन भएन भने कुनैपनि चिज बच्दैन । न त इज्जत बच्छ न उसको प्रतिष्ठा? त्यसैले त कुनै पनि स्थानमा अनुसासनलाई मुख्य रुपमा हेर्ने गरिन्छ । जब अनुसासनको कमि हुन्छ त्यो स्थानमा प्रगति प्राय शुन्य नै हुने गरेका धेरै..



sidebar ad
Loading...