
क्रिकेटमा बाउण्ड्री हुँदा मलाई होच्याउँथे : बिन्दीया गौतम (फोटो फीचर सहित)
मङ्लबार, माघ २२, २०७५ मा प्रकाशित
नेपाली समाजमा तेश्रो लिङ्गी तथा समलिङ्गी अनि यस्तै समुदायका व्यक्तीहरुलाई हेर्ने दृष्टिकोण फरक छ । अनि समाजले उनीहरुलाई गर्ने व्यवहारपनि निकै भिन्न छ । यस्तै भिन्न व्यवहार बाट आजित हुँदा हुँदै पनि समाजलाई परिवर्तन गर्ने अनि आफू जस्तै समुदायका व्यक्तिहरुलाई खुलेर बाहिर आउन सक्ने बनाउनका लागि..