
मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो महत्वपूर्ण निर्णय
आइतवार, साउन २०, २०७५ मा प्रकाशित
सरकारले ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो । भुक्तानी तथा फर्छयौंट विधेयक, २०७५,..