
तीन पार्टीको चुनावी तालमेल अहिले, एकता चुनावपछि
मङ्लबार, अशोज १७, २०७४ मा प्रकाशित
काठमाडौ, १७ असोज - नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालका वीचमा तत्काल चुनावी तालमेल गर्ने र मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार भएको संयुक्त पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको चुनावी तालमेल र पार्टी एकता..