slider

स्लेट ढुंगाको माग

बिहिबार, साउन २६, २०७४ मा प्रकाशित

बागलुङ जिल्लाको तारा गाविसका बासिन्दा स्लेट ढुंगा बोकेर गन्तव्यतर्फ जाँदै । ताराखोलामा स्लेट ढुंगाको प्रशस्त खानी रहेका छन् । घरमा प्रयोग गरिने स्लेट ढुंगाको माग बजारमा बढी छ । –तस्बिरः महेन्द्र घर्ति..

गाउँलेलाई बोइलर कुखुरा

शुक्रबार, साउन ६, २०७४ मा प्रकाशित

बागलुङ जिल्लाको हटिया बजारबाट फलाम र चोयाबाट बनाईएको कोक्रोमा राखेर गाउँतर्फ बोइलर कुखुरा गाउँतिर लैजादै व्यापारीहरु । गाउँगाउँमा अहिले बोइलर कुखुराको मासुको माग बढ्दो छ ।     –तस्बिरः महेन्द्र घर्ति..

यसरी ढल्यो एसियाको सान(भिडियो सहित)

मङ्लबार, साउन ३, २०७४ मा प्रकाशित

बागलुङ, ३ असोज- एशियाकै ठूलो भनेर दावी गरिएको टुनीको रुख मंगलवार विहान ढलेको छ । बागलुङ नगरपालिका १ रामरेखा स्थित रहेको टुनीको रुख अचानक ढल्ला जिल्लाबासी अचम्ममा परेका छन् । लिखित तथ्यांक नभएपनि ७ सय बर्ष पुरानो मानिएको बागलुङ नगरपालिका–१ रामरेखामा रहेको टुनीको रुख ढलेपछि सयौं हेर्न पुगेका थिए ।..

२२ लाखको लगानीमा बन्यो आकर्षक पार्क

मङ्लबार, साउन ३, २०७४ मा प्रकाशित

बागलुङ, ३ असोज-बजारको हिलो, धुलो र कोलाहलबाट विश्राम लिएर केही समयका लागि घुम्न चाहनेका लागि बागलुङ नगरपालिका १ रामरेखामा नयाँ पार्क संचालनमा आएको छ । रामरेखा निवासी भारतीय सेनाका निवृत्त क्याप्टेन धनबहादुर बोहोराले व्यक्तिगत खर्चमा उक्त पार्क निर्माण गरिदिएका हुन् । सोमबार एक कार्यक्रमका बिच..

शिवको शरणमा

मङ्लबार, साउन ३, २०७४ मा प्रकाशित

बागलुङ नगरपालिका–४ मा रहेको गौरीधाम मन्दिरमा साउनको पहिलो सोमबार भक्तजनहरुः  तस्विरः..

बन्दको प्रभाव

मङ्लबार, असार २७, २०७४ मा प्रकाशित

बागलुङ २७ असार–नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव बागलुङ जिल्लामा पनि प¥यो । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेनन् भने अप्रिय घटना नहोस् भनेर बागलुङ बजारका संवेदनशिल ठाउँमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रेस, एम्बुलेन्स, दुध..

चीनमा पत्थरमा पर्यटन

सोमवार, असार १२, २०७४ मा प्रकाशित

लक्ष्मी लम्साल बेइजिङ, १२ असार जलले तन, सत्यले मन, अभ्यासले ज्ञान अनि ज्ञानद्वारा बुद्धि शुद्ध हुन्छ भनिन्छ। त्यसैले मन्दिरजस्ता पवित्र स्थलमा बिना चोखोनिती जानु हुँदैन भनिन्छ। त्यसैले चिनियाँहरू सायदै धार्मिक होलान्। पश्चिमा जस्तै चिनियाँहरू टिस्यू पेपरमै निर्भर हुन्छन्। राति नुहाउने चलन छ तर..

नियात्रा : चित्ताकर्षक रारा, अद्भुत यात्रा

शनिबार, असार १०, २०७४ मा प्रकाशित

सुबिन भट्टराई धेरै यात्राहरु साथीसँग कुरा मिलेर शुरु हुन्छन्। र, धेरै यात्राहरु साथीसँग कुरा नमिलेकै कारणले रद्द हुन्छन्। एउटाले घुम्न जाने भन्दा सहमतिका हातहरु जति उठ्छन्, असहमतिका बातहरु पनि उतिकै उठ्छन्। यसरी समूहमा घुम्न जाने विषयमा एउटाको समय, अवस्था, इच्छा, पैसा, रुची अर्कोसँग मिलिदिँदैन।..

विमानस्थलमा धुँवाको मुस्लोसहित आगो दन्किएपछि…

शनिबार, असार १०, २०७४ मा प्रकाशित

काठमाडौं, १० असार - नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा शुक्रबार अपरान्ह साढे चार बजे धुँवाको मुस्लोसहित आगो दन्कियो । एक विमानमा आगो दन्किएपछि विमानस्थलमा कालोधुँवाको मुस्लो उड्यो । वारुणयन्त्रहरु आए । अग्निनियन्त्रक र सुरक्षाकर्मीहरु एकाएक विमानस्थलतर्फ दौडिए । विमानस्थलमा..

अवरुद्ध बाटो खुलाउँदै

बिहिबार, असार ८, २०७४ मा प्रकाशित

मंगलबार राति परेको अविरल वर्षाको कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । गल्कोट नगरपालिका–९ गल्याङ र भालुपाईलेमा पहिरो गएपछि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका थिएनन् । अवरुद्ध सडक खोल्न बिहानैदेखि काम थालिएको प्रहरीले जनाएको छ । –तस्बिरः महेन्द्र घर्ति..



sidebar ad
Loading...