slider

नियात्रा : चित्ताकर्षक रारा, अद्भुत यात्रा

शनिबार, असार १०, २०७४ मा प्रकाशित

सुबिन भट्टराई धेरै यात्राहरु साथीसँग कुरा मिलेर शुरु हुन्छन्। र, धेरै यात्राहरु साथीसँग कुरा नमिलेकै कारणले रद्द हुन्छन्। एउटाले घुम्न जाने भन्दा सहमतिका हातहरु जति उठ्छन्, असहमतिका बातहरु पनि उतिकै उठ्छन्। यसरी समूहमा घुम्न जाने विषयमा एउटाको समय, अवस्था, इच्छा, पैसा, रुची अर्कोसँग मिलिदिँदैन।..

विमानस्थलमा धुँवाको मुस्लोसहित आगो दन्किएपछि…

शनिबार, असार १०, २०७४ मा प्रकाशित

काठमाडौं, १० असार - नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा शुक्रबार अपरान्ह साढे चार बजे धुँवाको मुस्लोसहित आगो दन्कियो । एक विमानमा आगो दन्किएपछि विमानस्थलमा कालोधुँवाको मुस्लो उड्यो । वारुणयन्त्रहरु आए । अग्निनियन्त्रक र सुरक्षाकर्मीहरु एकाएक विमानस्थलतर्फ दौडिए । विमानस्थलमा..

अवरुद्ध बाटो खुलाउँदै

बिहिबार, असार ८, २०७४ मा प्रकाशित

मंगलबार राति परेको अविरल वर्षाको कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । गल्कोट नगरपालिका–९ गल्याङ र भालुपाईलेमा पहिरो गएपछि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका थिएनन् । अवरुद्ध सडक खोल्न बिहानैदेखि काम थालिएको प्रहरीले जनाएको छ । –तस्बिरः महेन्द्र घर्ति..

माना रोपेर मुरी फलाउने मौसमः

बुधबार, जेष्ठ ३१, २०७४ मा प्रकाशित

बागलुङ जिल्लाको हटियामा रोपाई गर्दै कृषकहरु । पानीको पर्याप्तताका कारण गलकोट क्षेत्रमा जेठ महिनामै रोपाई गर्न शुरु हुन्छ ।         –तस्बिरः महेन्द्र घर्ति..

यस्तो छ धुर्मुस-सुन्तलीले बनाउने नमूना नेपाल

बिहिबार, जेष्ठ २५, २०७४ मा प्रकाशित

काठमाडौं- धुर्मुस सुन्तली फाउण्डेशनले काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौरमा गिराञ्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती पछि अब ‘नमुना नेपाल’ निर्माण गर्ने भएका छन्। ३ वटा एकीकृत नमुना बस्ती सफलतापूर्वक हस्तान्तरण गरिसकेका..

बेपत्ता परेका युवकको खोजिको माग गर्दै बागलुङ बजार बन्द

बिहिबार, जेष्ठ २५, २०७४ मा प्रकाशित

बागलुङ, २५ जेठ - मंगलबार कालिगण्डकी नदिमा हाम फालेर बेपत्ता भएका बागलुङ लेखानीका १८ बर्षिय युवा सुनिल पुनको खोजि गर्न र हाम फाल्न बाध्य पार्ने प्रहरीलाइ कारबाहिको माग गर्दै बेपत्ता सुनिलका आफन्त र समर्थकले बिहीबार बागलुङ बजार बन्द गरेका छन । उनिहरुले बजार पुर्ण रुपमा बागलुङ बजार बन्द गराएका छन भने..

कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित

मङ्लबार, जेष्ठ २३, २०७४ मा प्रकाशित

काठमाडौं, २३ जेठ - कांग्रेस सभापति शेरवहादुर देउवा मंगलबार संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । चौथो पटक देशको सर्वोच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाएका देउवाको २०६२/६३ को आन्दोलन यता भने सिंहदरबारको पहिलो सयर हो । कांग्रेस र माओवादी केन्द्रबीच दश महिना अघि भएको आलोपालो सरकारको..

चीनले ल्यायो बस जस्तै गुड्ने रेल

सोमवार, जेष्ठ २२, २०७४ मा प्रकाशित

लक्ष्मी लम्साल बेइजिङ, २२ जेठ - विश्वकै सबैभन्दा लामो, तीव्र गतिको, सबैभन्दा गहिरो र उँचो स्थानको रेल लाईनदेखि आकाशमा झुण्डिने रेल बनाएर विश्व रेकर्ड बनाएको चीनले अर्को नयाँ रेकर्ड थपेको छ, त्यो हो फलामे लिग विना कुद्ने रेल। चीनको हुनान प्रान्तमा परीक्षण गरिएको यस रेलले ३०७ यात्रु बोकेर ७० किलोमिटर..

निर्वाचन आचारसंहिताकै अवधिमा फास्टट्रयाकको शिलान्यास

आइतवार, जेष्ठ १४, २०७४ मा प्रकाशित

बारा, १४ जेठ - प्रधानमन्त्री पुष्पकमल दाहालले बहुचर्चित तराई/मधेस जोड्ने निजगढ–काठमाडौं फास्टट्रयाकको आइतबार शिलान्यास गरेका छन् । निर्वाचन आचारसंहिताकै अवधिमा शिलान्यास गरिएको हो । निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार आयोगको सहमतिमा प्रधानमन्त्रीबाट राष्ट्रिय गौरवका यस ठुला..

कालीगण्डकी करिडोरको बागलुङ बिनामारे खण्डमा काममा खटिएका नेपाली सेनाका जवानहरु

आइतवार, जेष्ठ ७, २०७४ मा प्रकाशित

आगामी असार मसान्तभित्र बागलुङ खण्डको ट्रयाक खोल्नेगरी सेनाले काम गरिरहेको छ ।        तस्बीरः..

sidebar ad
Loading...