
सलोन र स्मिता ‘मायाले मलाई बोलायो’ भन्दै (भिडियो)
शुक्रबार, अशोज ३०, २०७७ मा प्रकाशित
गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका स्मिताको स्वर रहेको 'मायाले मलाई बोलायो' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ । गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन् । नायक सलोन बस्नेतले आफ्नै..