मनोरञ्जन

विवाहमा साइँली औंलामा किन लगाइन्छ औंठी ?

बुधबार, अशोज १७, २०७५ मा प्रकाशित

बिवाहको बेला दुलहा दुलहीले एकआपसको साइँली औंलामा औठी लगाइदिन्छन् । साइँली औंलामै औठी किन लगाइन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा शुरू भएको थियो । त्यसबेलादेखी विवाहमा औठी लगाउने चल्दै आएको छ । पहिला औठी दुलहाका पितालाई विवाहको चिन्ह स्वरुप दिने..

दशैं कोसेली’ : जुध्ने चर्चाका बीच एक्लाएक्लै प्रदर्शनमा आउँदै तीन चलचित्र

बुधबार, अशोज १७, २०७५ मा प्रकाशित

नेपालीहरूको ठूला चाड पर्व क्रमशः नजिकिँदैछन् । बालकदेखि वृद्धसम्म हरेक उमेर समूहका आम व्यक्तिलाई यी चाडको रौनकले राम्रैसँग छुन्छ । जसरी आम व्यक्ति अनि हरेक क्षेत्रमा चाडबाडको रौनक हुन्छ, चलचित्र क्षेत्रका लागि पनि यी चाडबाड प्रतिक्षामा हुन्छन् । तीज, दशैं अनि तिहारमा ठूला लगानीका चलचित्रको..

अभिनेत्री आलियाका ६ प्रेमी

शनिबार, अशोज १३, २०७५ मा प्रकाशित

मुम्बई – बलिउडमा कुन कलाकारको कहिले प्रेम बस्छ यसै भन्न सकिन्न । अभिनेत्री आलिया भट्टको कुरा गर्ने हो भने उनी यो समय रणवीर कपूरको रिलेशनशिपमा छिन् । यी दुबैको सम्बन्ध ब्वाईफ्रेण्ड र गर्ल फ्रेण्डमा मात्र सिमित छैन । अहिले दुबैको बिबाहको चर्चा पनि चल्न थालेको छ । तर रणबिर भन्दा पहिले आलिया ककसको..

के कुरामा रिसाउँछन् श्रीमती ?

शनिबार, अशोज १३, २०७५ मा प्रकाशित

जुन कुरामा ध्यान दिनुपर्ने हुन्छ त्यस्ता कुराहरुलाई मतलब नै नगर्ने बानी सम्भवतः श्रीमतीहरुलाई आफ्नो श्रीमानको सबैभन्दा नराम्रो बानी लाग्नसक्छ । यस्ता साना–साना कुराले विवाहित जोडिमा झगडा पैदा हुनसक्छ । यदि तपाईंको श्रीमानमा तल दिइएका बानीहरु छैनन् भने तपाईं भाग्यमानी हुनुहुन्छ तर यस्ता..

कस्तो शैलीमा यौनसम्पर्क गर्दा बढी आनन्द लिन्छन् ?

मङ्लबार, अशोज ९, २०७५ मा प्रकाशित

एजेन्सी । मानिसै पिच्छे फरक किसिमको यौन सम्पर्क शैली मन पर्न सक्छ । यो स्वभाविक पनि हो । कुन मानिसले कस्तो शैलीको यौन आनन्द लिन्छ यो कुरा भन्न गाह्रो छ । तर, हालै एक सर्भेक्षणले रोचक कुरा बाहिर ल्याएको छ । केही दिनअघि एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको थियो । सर्भेक्षणका क्रममा..

रिलिज डेट तय गर्दै ‘छक्का पन्जा ३’को ट्रेलर रिलिज

शनिबार, अशोज ६, २०७५ मा प्रकाशित

चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलरसँगै यसको प्रदर्शन मिति पनि तय गरिएको हो । यो चलचित्र अब दशैको पहिलो दिन घटस्थापनाबाट रिलिज हुने भएको छ । यो चलचित्रसँग जुध्ने भनेर प्रचार गरिएको चलचित्र ‘जय भोले’ भने फूलपातिबाट रिलिज..

दोस्रो विवाह गर्ने कलाकारहरूको भित्री कथा

शनिबार, भदौ ३०, २०७५ मा प्रकाशित

अभिनेता अभिनेत्री सुस्मिता बम्जन (केसी)ले इन्गेजमेन्ट गरेकी छन् । उनले साउथ इन्डियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् । गत ९ सेप्टेम्बरमा इन्गेजमेन्ट गरेकी सुस्मिताले आउँदो भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गर्ने भएकी छन् । सन् २००१ मा अभिनेता भुवन केसीसँग छुट्टिए पनि एक्लै रहँदै..

यी हिरोइनको सम्पत्ति ९० करोड

शनिबार, भदौ ३०, २०७५ मा प्रकाशित

भारतीय अभिनेता अभिनेत्री तथा सेलिब्रेटीहरुको कमाइ निकै राम्रो रहेको छ । एक दुईवटा फिल्ममा सफता पाएसँगै उनीहरुको कमाइ ह्वात्तै बढ्ने गरेको छ । कम उमेरमै धेरै पैसा कमाउनेमा भारतीय फिल्म उद्योगका कलाकारहरु रहेका छन् । चल्तिका हिरो हिरोइन मात्र होइन कम चल्तीका हिरो हिरोइनको कमाइ पनि करोडौं रुपैयाँ..

केसीसँग डिभोर्स गरेकी अनमोलकी आमा सुस्मिताले स्वामीसँग विहे गर्ने

शनिबार, भदौ ३०, २०७५ मा प्रकाशित

भुवन केसीसँग छुट्टिएर बसेकी अभिनेत्री सुस्मिता बम्जन (केसी)ले इन्गेजमेन्ट गरेकी छन् । सुस्मिताले अष्ट्रेलियाका धनाढ्य व्यापारी किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् । गत ९ सेप्टेम्बरमा इन्गेजमेन्ट गरेकी सुस्मिताले आउँदो भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गर्ने भएकी छन् । सुस्मिता भुवनसँग..

चीनकी महँगी अभिनेत्री बेपत्ता

शुक्रबार, भदौ २९, २०७५ मा प्रकाशित

काठमाडाैं । हलिउडको एक्सन सिरिज ‘एक्स म्यान’ अभिनेत्री फान बिङ बिङ पछिल्लो दुई महिनादेखि बेपत्ता छिन् । चिनियाँ मिडियामा यो समाचार चर्चाको विषय बनिरहेको छ । अभिनेत्री फानले आफ्नो सोसल एकाउन्टमा अन्तिमपटक जुलाई २०१८ मा स्टाटस पोस्ट गरेकी थिइन् । फान बिङ बिङ चीनकी सबैभन्दा महँगी अभिनेत्री हुन्..



sidebar ad
Loading...