मनोरञ्जन

पार्टीमा पैसा लिएर नाच्छन् सलमानदेखि सोनाक्षीसम्म, कति लिन्छन् पैसा ?

आइतवार, भदौ १७, २०७५ मा प्रकाशित

बलिउडका चर्चित अभिनेता-अभिनेत्री फिल्ममा अभिनय मात्रै गर्दैनन् । ‘हाइ क्लास’ बिहे पार्टीमा नाच्ने पनि गर्छन् । यो लिस्टमा शाहरुख खान, सलमान खानदेखि सनी लियोन र सोनाक्षी सिन्हासम्म पर्छन् । उनीहरू बिहे पार्टीमा नाचेबापत महँगो शुल्क लिन्छन् । एउटा पार्टीमा नाचेबापत लिने पारिश्रमिक..

अनौठो रेस्टुराँ कुकुरहरू दिनदिनै गर्छन् पार्टी

बिहिबार, भदौ १४, २०७५ मा प्रकाशित

भारतको मुम्बईमा अँधेरीस्थित पेट्स इमोसन्स फूड एन्ड एभ्रिथिङ (पेफे) रेस्टुराँमा कुकुरहरूले रमाइलो गर्ने गरेका छन् । रेस्टुराँमा कुकुरका लागि विशेष पक्वान्न बनाइन्छ र उनीहरूले अन्य कुकुरका साथ समय बिताउन र खेल्न पनि पाउँछन् । रेस्टुराँ खासगरी कुकुरहरूका लागि नै बनाइएको हो । खाना खाने टेबलदेखि..

प्रेम र सम्भोग भूतसँग

सोमवार, साउन २८, २०७५ मा प्रकाशित

एजेन्सी – सुन्दा अचम्म लाग्रन सक्छ । तर यो घटना सत्य हो । बेलायतमा एकजना महिला भूतसँग प्रेममा परेकी छन् । भूतको प्रेममा उनी यति फसेकी छन् कि भूतसँगको संसर्गबाट बच्चा जन्माउने उनको चाहना छ । एमथिस्ट रिल्म हो उनको नाम । आफू एउटा भूतसँग सिरियस रिलेसनशिपमा रहेको उनको दाबी छ । उनको प्रेमकहानी अनौठो छ । उनको..

जब आमिर खानले माधुरी दीक्षितको हातमा थुकिदिए

आइतवार, साउन २७, २०७५ मा प्रकाशित

  आमिर खान र माधुरी दीक्षितको जोडीलाई पर्दामा निकै मनपराइएको थियो । उनीहरुले धेरै फिल्ममा सँगै काम भने गरेका थिएनन् । फिल्म दिलमा दुबैको शानदार अभिनय देख्न पाइएको थियो र दीवाना मुझ सा नही दुबैले साथसाथ गरेको अन्तिम फिल्म थियो । फिल्म दिलको सुटिङका क्रममा आमिरले माधुरीका साथ एक यस्तो मजाक..

यी अभिनेत्रीले लिइन् सुँगुरसंग सेल्फि

शनिबार, साउन २६, २०७५ मा प्रकाशित

चर्चा कमाउन जो कोहिलाई मन हुन्छ । झनै अभिनेत्रीहरु चर्चित हुने नाममा जे पनि गर्न सक्छन् वा हदैसम्मका कुरा गर्न सक्छन् भन्ने पछिल्लो उदाहरणबाट अझै प्रष्ट हुन्छ । हलिउडमा आफ्नो बोल्ड तस्वीर इन्स्टाग्राममा राखेर होस या न्यूड फोटोका कारण अमाण्डा सरनी पछिल्ला दिन चर्चाका शिखरमा हुन्छिन् । हालै एउटा..

शिल्पा शेट्टीलाई चुम्बन गरेर विवादमा फसेका नायक बुवा बन्दै

बिहिबार, साउन २४, २०७५ मा प्रकाशित

हलिउड अभिनेता रिचर्ड गेरे एक पटक पुनः लाइमलाइटमा आएका छन् । यसपटक उनी दोस्रो पटक पिता बन्न लागेको खबरका कारण चर्चामा छन् । रिचर्ड गेरेकी दोस्री श्रीमती ३३ वर्षीया एलेजेन्ड्रा सिल्वा गर्भवती छिन् । ‘प्रिटी वुमन’ का अभिनेताले सिल्वासँग चार वर्ष सम्बन्धमा रहेपछि यसै वर्ष अप्रिलमा स्पेनमा एक साधारण..

संकटमा प्रियंका

बिहिबार, साउन २४, २०७५ मा प्रकाशित

प्रियंका चोपडाले हलिउड फिल्म काउबाइ निन्जा वाइकिङमा हस्ताक्षर गरेकी थिइन् । यसमा उनी चर्चामा रहेका हलिउड अभिनेता क्रिस प्रेटका साथ देखिन लागेकी थिइन् । प्रियंकाले सलमान खानको फिल्म भारत छोड्नुको पछाडि हलिउडको यही प्रोजेक्ट बताइएको छ । तर अब अभिनेत्रीको यस फिल्मपनि फुत्किएको समाचारहरु भारतीय..

पाकिस्तानी गायिकालाई श्रीमानद्वारा गोली हानी हत्या

बिहिबार, साउन २४, २०७५ मा प्रकाशित

पाकिस्तानकी एक नायिका एवं गायिकालाई आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् । पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा रेश्मालाई उनी बसेको घरमा जबर्जस्ती छिरेर उनका श्रीमानले गोली हानी हत्या गरेका हुन् । जियो टिभीका अनुसार आरोपीका चौथी श्रीमती रेश्मा आफ्ना भाइसँग हाकिमावाद इलाकामा बस्ने..

यी हुन् अविवाहित साउथका ९ नायिका

सोमवार, साउन २१, २०७५ मा प्रकाशित

  एजेन्सी। फिल्म ‘बाहुबली: द कन्क्लुजन’मा बाहुबलीकी पत्नी देवसेनाको भूमिका निभाएर चर्चा बटुलिरहेकी नायिका अनुष्का शेट्टीको जन्म सन् १९८१ ७ नोभेम्बरमा भएको थियो। अनुष्का अहिलेसम्म अविवाहित छिन्। अनुष्का सहित साउथ इन्डियन सिनेमाका कयौं नायिका ३० वर्ष पारिगरिसक्दा पनि अविवाहित नै छन्। अनुष्का..

लिंग पार्कः जहाँ पर्यटकको घुइँचो लाग्छ

शनिबार, साउन १९, २०७५ मा प्रकाशित

देश विदेशी पर्यटकको घुइचो लाग्ने लिंग पार्क । दक्षिण कोरियाली लोककथालाई आधारमा निर्माण गरिएको हो । दक्षिण कोरियाली लोककथाका अनुसार हुनेवाला बेहुलीलाई नदीको किनारमा छाडेर युवक माछा मार्न जान्छन, त्यतिनै बेला ठुलो हावा हुरी चल्छ र त्यो हावाको बेगले हुतीएर नदीमा परि मृत्यु हुन्छ । कुमारी..

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...