मनोरञ्जन

निकै रूचाइयो ‘कालोपोथी’

मङ्लबार, माघ ११, २०७३ मा प्रकाशित

नेपालगन्ज, ११ माघ - त्यसो त इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलमा झन्डै एक दर्जन नयाँपुराना फिल्म देखाइए । तर, दर्शकश्रोता सुरुदेखि एउटै फिल्मको व्यग्र प्रतीक्षामा थिए । त्यो बुझेरै आयोजकले चलाखीपूर्वक फेस्टिभलको अन्तिम कोसेलीका रूपमा ‘कालोपोथी’ प्रस्तुत गरे । नेपालगन्जमा दुईदिने फेस्टिभल आइतबार..

तेरियाले जितिन् टेलिभिजन शो ‘झलक दिखलाजा’ को अवार्ड

शुक्रबार, माघ ७, २०७३ मा प्रकाशित

काठमाडौं, ७ माघ - नेपाली चेली तेरिया मगरले भारतको टेलिभिनज ‘झलक दिखला जा’ को उपाधि जितेकी छिन् । तेरियाले यस अघि जी टेलिभिजनबाट प्रशारण हुने ‘डान्स इन्डिया डान्स’ को उपाधि जितेकी थिइन । तेरियाले उपाधि उचालेको शो भने शनिबार साँझ कलर्स टेलिभिजनले प्रशारण गर्नेछ । आफ्नी नातिनी तेरिया फौजामगरले उपाधि..

यम,जसले र्‍यापलाई समाजसँग जोडे-आशिष

आइतवार, माघ २, २०७३ मा प्रकाशित

बागलुङ, २ माघ - यम बुद्धसँग मेरो पहिलो भेट २०१३ को जुन तिर भएको हो। त्यतिबेला म पोखरामै थिएँ। र्‍याप त गाउथेँ तर मिल्दो टिम भेटिरहेको थिइनँ। र्‍यापकै कारण उनीसँग मेरो मित्रता पनि गहिरिँदै गयो। त्यति बेला काठमाडौंमा कोलिन विक्रम राणा र यम बुद्ध मिलेर र्‍याप ब्याटल सञ्चालन गरिरहेका थिए। एक दिन यम..

दया र सौगातको ‘लप्पन छप्पन’को ट्रेलर सार्वजनिक

शनिबार, माघ १, २०७३ मा प्रकाशित

काठमाडौं, १ माघ - कबड्डी कबड्डी फिल्मको चर्चित गीतबाट टिपिएको नाम ‘लप्पन छप्पन’को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ। कबड्डी कबड्डीमा जस्तै सौगात मल्ल र दयाहाङ राई यसमा पनि दोहोरिएका छन्। ‘लप्पन छप्पन’मा यी दुईबाहेक वर्षा सिवाकोटी, अर्पण थापा, देवु श्रेष्ठ, प्रकाशजंग शाह, शिद खरेललगायतले अभिनय गरेका..

नेपाली गोरु जुधाइ ‘बुल फाईट’ (फोटो फिचर सहित)

शनिबार, माघ १, २०७३ मा प्रकाशित

कृष्ण थापा बेत्रावती (नुवाकोट), १ माघ - माघे संक्रान्तिको अवसरमा गोरु जुधाइएको छ । जिल्लाको दक्षिण तारुका र उत्तरी भेग नुवाकोट-रसुवा सीमा बेत्रावतीमा गोरु जुधाइएको हो । माघे संक्रान्तिको अवसरमा नुवाकोट र रसुवाको सीमास्थल बेत्रावतीमा ११ हल गोरु जुधाइयो भने तारुका-५ चाँदनीको ठूलो पाटोबारीमा १८ हल गोरु..

प्रेमको सुमधुर आभास दिलाउने ‘लभ साशा’

बिहिबार, पुस २८, २०७३ मा प्रकाशित

काठमाडौँ, २८ पुस - तपार्इंलाई लभ स्टोरी चलचित्र मन पर्छ भने लभ साशा हेर्नुस् । भावनाको माध्यमबाट चलचित्रको कथानक पढ्न चाहनुहुन्छ भने यो चलचित्र हेर्नुस् । प्रेमकथामा बनेको चलचित्र लभ साशा मुख्य पात्र साशा (केकी अधिकारी) को वरिपरि घुमेको छ । अस्ट्रेलियाबाट विवाह गर्न नेपाल आएकी साशाको आफ्नो घर पोखरा..

‘आज त हात पनि धुन नपरोस्’ – हरिवंश आचार्य

बिहिबार, पुस २८, २०७३ मा प्रकाशित

काठमाडौं, २८ पुस - हास्यकलाकार हरिवंश आचार्यले सामाजिक क्षेत्रमा काम गरिरहेको संस्था हेल्प नेपालको प्रशंसा गरेका छन् । बुधवार भूकम्पले ढलेका दुई विद्यालय निर्माणका लागि रकम हस्तान्तरण गर्न प्रमुख अतिथिको रूपमा हेल्प नेपालको कार्यक्रममा पुगेका उनले खुलेर प्रशंसा गरेका हुन् । ‘आज त हात पनि धुन..

युवराजको ‘एक्लै जिउने रहर छैन’ म्युजिक भिडियो सार्वजनिक

मङ्लबार, पुस २६, २०७३ मा प्रकाशित

काठमाडौं २६ पुस - युवराज चौलागाई पार्श्र्व गायनमा चर्चित नाम हो। नोभेम्बर रेनको ‘तिमीलाई म के भनूँ’ र क्लासिकको ‘हारेँ हारेँ’ जस्ता वियोगात्मक गीतपछि उनको चर्चा चुलिएको हो। यी गीतबाट उनले थुप्रै अवार्ड हात पारिसकेका छन्। उनै युवराजको नयाँ गीत ‘एक्लै जिउने रहर छैन’को म्युजिक भिडियो सार्वजनिक भएको..

सन्देशमूलक गीतसहित सविना

सोमवार, पुस २५, २०७३ मा प्रकाशित

प्राय: माया–पिरतीका गीत गाउने सविना कार्की यसपालि भिन्न शैलीका गीतमा सुनिने भएकी छन् । शुक्रबार ‘सार्थक’ एल्बम निकालेकी उनले शैली फेर्दा रमाइलो अनुभूति भएको बताइन् । ‘सबै गीतमा स्वर अलग–अलग सुनिएजस्तो लाग्यो,’ उनले भनिन्, ‘गाउँदा मज्जा आएको थियो ।’ श्रीपुरुष ढकालको शब्द र सचिन सिंहको संगीत रेहेको..

कलाकारको ‘ड्रिम रोल’

आइतवार, पुस २४, २०७३ मा प्रकाशित

गोकर्ण गौतम रिलमै सही, एउटै जीवनमा धेरै चरित्रमा जिउँछन् कलाकारहरु । यस्तो मौका आममान्छेले कहिल्यै पाउँदैनन् । सायद यही कारण हुनुपर्छ, जति भूमिकामा काम गरे पनि हरेक कलाकारको आफ्नो छुट्टै ‘ड्रिम रोल’ हुन्छ । कतिको त्यो सपना पूरा हुन्छ, कतिको हुँदैन । अहिले ‘लाइमलाइट’ मा रहेका हिरो/हिरोइनले आफ्नो..

sidebar ad
Loading...