मनोरञ्जन

‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’

शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

काठमाडौं, १८ भदौ – ‘तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो । यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ । टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन् । हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन आज शनिबार परेको छ । प्रत्येक वर्षको..

संचारकर्मी सुष्मा राईको भर्जिन गीत

सोमवार, भदौ १३, २०७३ मा प्रकाशित

काठमाडौं, १३ भदौ -संचारकर्मी एवं गायिका सुष्मा राईले ‘नबाँडन त्यो मन’ गीत सांगीतिक बजारमा ल्याएकी छन्। आफ्नै गीत र स्वरमा बाहिर आएको सो गीतको भिडियोको निर्देशनका साथै मोडलिङ पनि आँफैले गरेकी सुष्माको गीतमा अव्यक्त प्रेमको भाव समेटिएको छ । नयाँ प्रविधिबाट निर्मित गीत ‘इलेक्ट्रो पप’ शैलीको हो। यसमा..

डुङ्डुङ्ती गन्हाउने वागमतीमा र्‍याफ्टिङ

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

काठमाडौं, १२ भदौ - कुनै बेला फोहोरले डुङ्डुङ्ती गन्हाउने बागमती नदिको अवस्था अहिले फेरिएको छ । पानीभन्दा बढी फोहोर बग्ने वागमतीमा अहिले सुधारको संकेत देखिन थालेको छ । केही वर्षयता गरिएको वागमती सफाई अभियानअन्तर्गत वागमती सफा हुँदैछ । वागमती सफाई अभियानअन्तर्गत नै शनिबार जोरपाटीदेखि गुहेश्वरीसम्म..

इमेजले लोकगीत प्रतियोगिता गर्ने

बिहिबार, भदौ ९, २०७३ मा प्रकाशित

बागलुङ, ९ भदौ - इमेज च्यानलले देशभरबाट लोक गीत संगीतको संरक्षणका लागि विशेष कार्यक्रम संचालन गर्ने भएको छ । देशभरी प्रतियोगिता गरेर उत्कृष्ठ कलाकारलाइ स्थापित गर्ने च्यानलको योजना रहेको कार्यक्रम प्रस्तोता तथा प्रतिनिधि अनुषा अधिकारीले बताइन् । छनौटका लागि पोखरा, इटहरी र काठमाण्डौमा प्रतियोगिता..

सलमानको ‘टयूबलाइट’ चोरीको स्क्रिप्ट !

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

काठमाडौं, ७ भदौ – चिनियाँ हिरोइन समेत राखेर निर्माण भइरहेको सुपरस्टार सलमान खानको फिल्म ‘टयूबलाईट’ चर्चामा त छ नै, नयाँ खुलास सँगै विवादमा पनि तानिएको छ । गत बर्ष निर्माण भएको हलिउड फिल्म ‘लिटिल ब्वाई’को स्क्रिप्ट चोरी गरी त्यसकै कथामा केही तोडमोड गरी ‘टयूबलाईट’ बनाइएको आरोप र हल्ला भारतीय..

पहिलोपटक ‘मिस ग्रान्ड नेपाल’

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

काठमाडौं, ७ भदौ - नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिस्तरमा चर्चित सुन्दरी प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल’ को आयोजना हुने भएको छ । मेरो लुक्स प्रालिको आयोजनामा आज (मङ्गलबार) होटल ह्यात रिजेन्सीमा उक्त प्रतियोगिता हुने भएको हो । संस्थाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा ‘मिस ग्रान्ड..

टेनिसाले जितिन् मिस यूके –२०१६ को उपाधि

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

लन्डन– मिस यूके नेपाल–२०१६ को उपाधि टेनिसा रानाले हात पारेकी छन्। अल्डसटको अल्डरसटस्थित एम्पायर बैंक्युटिङ हलमा आइतबार सम्पन्न प्रतियोगितामा अन्य ८ प्रतियोगीलाई उछिन्दै रानाले उपाधि पाउन सफल भएकी हुन्। सन् २००६ देखि बेलायतमा बस्दै आएकी पोखराकी राना क्विनम्यारी युनिभर्सिटी लन्डनमा मेडिसिन विषय..

राधिकाको ‘लिक्ड’ दृश्य

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

बलिउड अभिनेत्री राधिका आप्टे पुनः चर्चामा छिन् । नयाँ फिल्म ‘पाच्र्ड’का लागि दिएको ‘न्युड सिन’ गत साता सार्वजनिक भएपछि उनको चौतर्फी चर्चा भएको हो । भारतीय राज्य गुजरातको दुर्गम क्षेत्रका तीन महिलाको संघर्षमय जीवनलाई ‘पाच्र्ड’ले मूल कथावस्तु बनाएको छ । सिनेमाघरमा फिल्म रिलिज गरिनुअघि नै यसले..

कलाकारका कठिन सम्झौता कस्ता ?

शुक्रबार, भदौ ३, २०७३ मा प्रकाशित

काठमाडौँ, ३ भदौ–सिनदेखि संगीतसम्म, रूपदेखि रंगसम्म । शब्द बोल्दै शैली होस् या सुर र ताल, सबै मिलाइएको हुन्छ । चाहे त्यो म्युजिक भिडियो होस् या लामै चलचित्र । ‘पर्दामा देखिनेजस्तो मनै लोभ्याउने दुनियाँ यथार्थमा हुँदैन’ भन्छिन् कलाकार सुजना ढकाल । नर्स बन्ने सपना सँगालेर झापाबाट राजधानी छिरेकी सुजना..

शिल्पाले दर्शकलाई दर खुवाउने

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

बागलुङ, ३० साउन - चलचित्र बृन्दाबनमा अभिनय गरेकी शिल्पा पोखरेलले सर्वसाधारण दर्शकलाई दर खुवाउने भएकी छिन् । चलचित्रको प्रचार प्रशारलाई गति दिने उद्देश्यले बृन्दाबन युनिटले १३ भदौमा भृकुटी मण्डपमा तीज विषेश कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा चलचित्रकी नायिका शिल्पा पोखरेल लगायत अन्य गायक..



sidebar ad
Loading...