१५ सेलिब्रिटी जसले एकाएक स्वरुप बदले
मङ्लबार, असार १७, २०७६ मा प्रकाशित
मानिसहरुले आफ्नो ‘स्टाइल’ परिवर्तन गरिरहन्छ । कतिले आफ्नो कपाल काटिरहन्छन्, तौल बढाउने– घटाउने गर्छन्, दाह्री काट्ने र फाल्ने गर्छन्, उनीहरुको जीवनमा केही न केही परिवर्तन भइरहेकै हुन्छ । र यसबाट सेलिब्रिटी पनि अछुतो छैनन् । समय समयमा उनीहरुले आफ्नो स्टाइल परिवर्तन गरेर प्रशंसकलाई चकित..