मनोरञ्जन

राधिकाको ‘लिक्ड’ दृश्य

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

बलिउड अभिनेत्री राधिका आप्टे पुनः चर्चामा छिन् । नयाँ फिल्म ‘पाच्र्ड’का लागि दिएको ‘न्युड सिन’ गत साता सार्वजनिक भएपछि उनको चौतर्फी चर्चा भएको हो । भारतीय राज्य गुजरातको दुर्गम क्षेत्रका तीन महिलाको संघर्षमय जीवनलाई ‘पाच्र्ड’ले मूल कथावस्तु बनाएको छ । सिनेमाघरमा फिल्म रिलिज गरिनुअघि नै यसले..

कलाकारका कठिन सम्झौता कस्ता ?

शुक्रबार, भदौ ३, २०७३ मा प्रकाशित

काठमाडौँ, ३ भदौ–सिनदेखि संगीतसम्म, रूपदेखि रंगसम्म । शब्द बोल्दै शैली होस् या सुर र ताल, सबै मिलाइएको हुन्छ । चाहे त्यो म्युजिक भिडियो होस् या लामै चलचित्र । ‘पर्दामा देखिनेजस्तो मनै लोभ्याउने दुनियाँ यथार्थमा हुँदैन’ भन्छिन् कलाकार सुजना ढकाल । नर्स बन्ने सपना सँगालेर झापाबाट राजधानी छिरेकी सुजना..

शिल्पाले दर्शकलाई दर खुवाउने

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

बागलुङ, ३० साउन - चलचित्र बृन्दाबनमा अभिनय गरेकी शिल्पा पोखरेलले सर्वसाधारण दर्शकलाई दर खुवाउने भएकी छिन् । चलचित्रको प्रचार प्रशारलाई गति दिने उद्देश्यले बृन्दाबन युनिटले १३ भदौमा भृकुटी मण्डपमा तीज विषेश कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा चलचित्रकी नायिका शिल्पा पोखरेल लगायत अन्य गायक..

फिल्ममा नयाँपनको खोजी आसलाग्दो

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

भीम घिमिरे पोखरा, ३० साउन - कार्यक्रम, घुमघाम वा आफ्ना फिल्मको बजार प्रवर्द्धन आदि जुन उद्देश्यले आएका भए पनि कलाकार दीपाश्री निरौला र दीपकराज गिरीसँगका भेटघाट रसिला हुन्छन् । सञ्चारकर्मी भेट्दा दुवै ठटयौली पारामा कुरा गर्छन् । हास्यप्रधान रेडियो र टेलिभिजनका कार्यक्रम प्रस्तुत गर्दै ठूलो पर्दाको..

पोखरामा कन्दरा लाइभ कन्सर्ट

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

सन्देश श्रेष्ठ पोखरा - आगामी ३ असोजमा संविधान दिवसको दिन पोखरामा ‘कन्दरा व्याण्ड लाइभ कन्सर्ट’ हुने भएको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लव अफ पोखरा मेट्रोसिटीको संयुक्त आयोजनामा कन्सर्ट हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कन्सर्टमा पोखरेली चर्चित व्याण्ड..

मनोज गजुरेलको व्यंग्यः नेपाली आकासमै एयरपोर्ट भिडियो सहित

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

काठमाडौं । चर्चित कमेडीयन मनोज गजुरेलको पछिल्लो व्यंग्य सार्वजनिक भएको छ । समसामयीक घटनाक्रममा व्यंग्य गरीरहेका उनको पछिल्लो गजुरीयल विश्लेषण भिडियोमा सार्वजनिक भएको हो । उनले हवाई दुर्घटनाप्रति सरकार उदासीन रहेको भन्दै गतिलै व्यंग्य गरेका छन् । यस्तै, नक्कली डक्टरको पछिल्लो घटनाक्रमलाई पनि..



sidebar ad
Loading...