कलाकारका कठिन सम्झौता कस्ता ?
शुक्रबार, भदौ ३, २०७३ मा प्रकाशित
काठमाडौँ, ३ भदौ–सिनदेखि संगीतसम्म, रूपदेखि रंगसम्म । शब्द बोल्दै शैली होस् या सुर र ताल, सबै मिलाइएको हुन्छ । चाहे त्यो म्युजिक भिडियो होस् या लामै चलचित्र । ‘पर्दामा देखिनेजस्तो मनै लोभ्याउने दुनियाँ यथार्थमा हुँदैन’ भन्छिन् कलाकार सुजना ढकाल । नर्स बन्ने सपना सँगालेर झापाबाट राजधानी छिरेकी सुजना..