
भाइरल भएको तस्वीरबारे अञ्जु पन्तले मुख खोलिन्
बिहिबार, चैत्र २१, २०७५ मा प्रकाशित
गायिका अन्जु पन्तको राहत वितरणका नाममा बाइबल बोकेर हुरी प्रभावित बारा जिल्लामा जाँदै गरेको भनी भाइरल गराइएको तस्वीरबारे उनले मुख खोलेकी छन् । अञ्जुले फेसबुकमा आज एउटा स्टाटस लेख्दै आफू अविचलिति समाजसेवामा लागिरहने बताएकी छन् । उनले लेखेकी छन्, ‘बेलाबेलामा ममाथि यस्ता आरोपहरु लागिरहन्छन् । मलाई..