
कुखुराले स्याल मारे !
शनिबार, चैत्र २, २०७५ मा प्रकाशित
एजेन्सी – उत्तर पश्चिम फ्रान्सको एक कुखुरा फार्ममा कुखुराहरू मिलेर स्याल मारिदिएका छन् । यो अनौठो घटना ब्रिटानीको एक शिक्षालयको फार्ममा भएको हो । तीन हजार कुखुरा भएको उक्त फार्ममा स्याल पसेपछि सयौं कुखुराले सामूहिक आक्रमण गरेका थिए । ‘उनीहरूमा सामूहिक भावना देखियो र चुच्चाले स्याललाई आक्रमण..