
‘शक्तिशाली’ महिला बनिन् प्रियंका
मङ्लबार, चैत्र ५, २०७५ मा प्रकाशित
एजेन्सी – केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए । अब प्रियंकाको सफलतालाई हेर्दा यो जोडी एकअर्काका लागि भाग्यमानी सावित भएको छ । प्रियंकाले विश्वभरमा मनोरञ्जन क्षेत्रमा उत्कृष्ट ५० मा आफ्नो नाम जमाउन सफल भएकी छन् । प्रियंका ‘युएस टूडे’को..