मनोरञ्जन

सन्तुलन गुमाउँदा मञ्चबाट लडिन् पाउला

शुक्रबार, कार्तिक १६, २०७५ मा प्रकाशित

एजेन्सी । मेरिकी गायिका, डान्सर, कोरियोग्राफर तथा अभिनेत्री पाउला अब्दुल मिसिसिप्पीको एक कन्सर्टमा अफ्नो सन्तुलन गुमाउँदा मञ्चबाट लडेकी छन् । डेली मेल डटकमका अनुससार ‘द प्रमिस अफ अ न्यु डे’ बोलको गीत प्रस्तुत गर्ने क्रममा ५६ वर्षीया गायिका मञ्चको छेउमा पुगिन् अनि गाउँदागाउँदै लडिन् । यो घटनामा..

मलाईका र अभिनेता अर्जुन कपूर विवाह बन्धनमा बाँधिदै

सोमवार, कार्तिक १२, २०७५ मा प्रकाशित

एजेन्सी – छिल्लो समय बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडाको निकै चर्चा चलिरहेको छ । भारतीय मिडियाका अनुसार बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा अब विवाहको बन्धनमा बाँधिन बाधिने भएका छन् । यी जोडीले अब छिटै लगन गाँठो कस्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत मंगलबार..

हिँड्दा हिँड्दै लडिन् चर्चित भारतीय हिरोइन,भिडियो बन्यो भाइरल

शनिबार, कार्तिक १०, २०७५ मा प्रकाशित

बलिउड अभिनेत्री काजोलको एक भिडियो इन्टरनेटमा भाइरल भएको छ । भिडियोमा बडिगार्डको सुरक्षामा घेरिएर हिडिरहेकी काजोल अचानक चिप्लिएर लड्छिन् । उनी आफूसँग हिडिरहेका गार्डको कपडा समातेर सम्हाल्लिने प्रयास गर्छिन् तर असफल हुन्छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भिडियो कुनै कार्यक्रमको हो जसमा..

अभिनेत्री दीपिका र निर्देशक दिवाकरले गाँसे लगनगाँठो

शनिबार, कार्तिक १०, २०७५ मा प्रकाशित

ऐश्वर्या फिल्मबाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी नायिका दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी छन् । दुबैले शनिबार बिहान आ–आफ्नो फेसबुकमा ऊ मेरो, ऊनी मेरो भन्दै एउटै प्रोफाइल तस्विर राखेका छन् । निर्देशक भट्टराईले आफूहरू विवाह बन्धनमा बाँधिएको बताएका छन् । उनले करिब..

इन्डियन आइडल सिजन १० को जजबाट बाहिरिएका अनु मलिका स्थानमा नयाँ जर्ज

बिहिबार, कार्तिक ८, २०७५ मा प्रकाशित

गायिकामाथि हिंसाको अरोप लागेपछि चर्चित रियालिटी शो इन्डियन आइडल सिजन १० को जजबाट बाहिरिएका अनु मलिका स्थानमा नयाँ जर्ज आएका छन् । शो मा नेहा कक्कड, विशाल डडलानी तथा अनु मलिक जजको रुपमा रहेका थिए । तर मीटू अभियानमा क्रममा अनुमाथि सोना माहापात्रले आरोप लगाएपछि सोनी टेलिभिजनले एक विज्ञप्ति जारी गर्दै..

यौन दुर्व्यवहार विरुद्ध ज्याकलिनले मुख खोलिन्

बिहिबार, कार्तिक ८, २०७५ मा प्रकाशित

एजेन्सी – यौन दुर्व्यवहार विरुद्धको अनलाइन क्याम्पियन ‘मि टु’ अभियानमा बलिउडका अधिकांश अभिनेत्रीहरुले साथ दिँदै आएका छन् । उनीहरु अभियानले पारेको प्रभावप्रति सकरात्मक छन् । अभिनेत्री तनुश्री दत्तदेखि गायिकाहरुले ह्यारेसमेन्टको विषयमा बोलेका छन् । प्रियंका चोपडाले पनि तनुश्री कै पक्षमा बोलिन्..

निर्देशक साजिद खानमाथि नायिकाको यौन शोषणको आरोप

सोमवार, अशोज २९, २०७५ मा प्रकाशित

एजेन्सी । मि टु’ अभियानले हल्लाइहेको छ बलिउड । एकपछि अर्को अनुहारको नकाब उत्रिरहँदा एक निर्देशकले आफ्नो फिल्मबाटै हात धुनुपरेको छ । निर्देशक साजिद खानमाथि तीन महिलाहरुले यौन शोषणको आरोप लगाएका थिए । यससँगै उनले फिल्म ‘हाउसफुल–४’ बाट हात झिक्न वाध्य भएका छन् । उनले ट्विटरमा आफूमाथि लागेको आक्षेपका..

सहगोत्रीका बीच किन गर्नु हुँदैन विवाह

शुक्रबार, अशोज २६, २०७५ मा प्रकाशित

हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वाज ऋषिको कुलमा जन्मेको हो । विवाहमा गोत्रविचार अत्यन्त महत्वपूर्ण कुरा हो । वेदपुराणहरूमा उल्लेख हुने..

भारतीय कमेडियन कपिल शर्मा विवाह गर्दै

मङ्लबार, अशोज २३, २०७५ मा प्रकाशित

एजेन्सी – टेलिभिजनको पर्दाबाट एकाएक गायब भएका कमेडियन कपिल शर्मा फेरि पुरानै शो मार्फत फर्कने खबरले उत्साहित भएका उनका प्रशंसकहरुका लागि एउटा अर्को खुशीको खबर सार्वजनिक भएको छ । मुम्बई मिररका अनुसार कमेडियन कपिल शर्माले प्रेमिका गिन्नी चतराथका साथ यही डिसेम्बर महिनामा विवाह गर्ने भएका छन् ।..

पूर्वपतिसित सेक्स भिडियो बनाएपछि…

बुधबार, अशोज १७, २०७५ मा प्रकाशित

एजेन्सी – बलिउड नायिका अलिशा खान अहिले टाउकोमा हात लगाउन बाध्य भएकी छन् । उनलाई विगतमा खिचेको एउटा सेक्स भिडियोले अहिले टाउको दुखाइरहेको छ । उनले यो भिडियो अरु कसैसित नभएर आफ्नै पूर्वपतिसित मिलेर बनाएकी थिइन् । अहिले यो भिडियोलाई भाइरल गराइदिने भन्दै पूर्वपति लव कपुरले उनलाई ब्याकमेलिङ गर्न थालेका..



sidebar ad
Loading...