
नेदरल्याण्डमा भेटियो एचआईभीको नयाँ भेरिएन्ट, पहिलेको भन्दा खतरनाक रहेको दाबी
शनिबार, माघ २२, २०७८ मा प्रकाशित
नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटिएको छ । नयाँ भेरिएन्ट भीबी पुरानो भन्दा निकै तीव्र गतिमा फैलने र शरीरको प्रतिरोधात्मक क्षमतालाई छिटै नोक्सान पुर्याउने भारतीय बेलायती सञ्चारमाध्यम डेलीमेलले जनाएको छ । नेदरल्याण्डमा मात्रै एक सय ९ जनामा नयाँ भेरिएन्ट देखिएको छ । अक्सफोर्ड..