स्वास्थ्य/जीवनशैली

ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था थाहा पाउन घरघरमा स्वास्थ्यकर्मी

शनिबार, साउन २८, २०७९ मा प्रकाशित

७० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि अहिले घरघरमा स्वास्थ्यकर्मी पुग्न थालेका छन् । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एवम् उपचार गर्ने गर्ने हेतुले घरघरमा..

मुक्तीनाथमा हुने यार्तुङको लागि तयारी शुरु

मङ्लबार, साउन १०, २०७९ मा प्रकाशित

हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तिर्थस्थल मुक्तिनाथमा हुने यार्तुङ मेलाको तयारी शुरु गरीएको छ । पछिल्लो २ वर्ष कोरोनाका कारणले गर्दा रोकिएको यार्तुङ मेला यस वर्ष यही साउन २३ देखि २७ गते सम्म मुक्तिनाथको रानिपौवामा आयोजना हुने भएको छ । हरेक वर्षको जनैपूर्णिमामा स्थानीय संस्कृति सँग जोडिएको..

मिर्गौला ओसारपसार गर्ने गिरोहको निसानामा सडक बालबालिका

बुधबार, साउन ४, २०७९ मा प्रकाशित

दिपा चौधरी नेपालमा अहिलेको अवस्थामा मानव अङ्ग बेचबिखन भइरहने हो भने अबको केही समयमा स्थिति भयावह हुनसक्ने मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) दानबहादुर मल्लले बताउनुभयो । मिर्गौला ओसारपसार गर्ने गिरोहको निसानामा पछिल्लो समय सडक बालबालिका परेको उहाँको भनाइ छ । उहाँका अनुसार..

कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत : हेलचेक्र्याइँ नगर्न र खोप लगाउन सुझाव

मङ्लबार, साउन ३, २०७९ मा प्रकाशित

नेपालमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाे छ । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको विज्ञले चेतावनी दिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत देखिएको बताउनुभयो । पछिल्लो २४ घण्टामा गरिएको..

गलेश्वरधाममा भक्तालुहरुको घुइँचो (फोटो फीचर)

सोमवार, साउन २, २०७९ मा प्रकाशित

साउन महिनाको पहिलो सोमबार हिमाली जिल्ला म्याग्दीको पवित्र तीर्थस्थल गलेश्वरधाममा दर्शनार्थीहरुको भीड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा गएर सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पनि दर्शन गर्नुभयो..

म्याग्दीमा टाइफाइड खोप ९६ प्रतिशत सफल

सोमवार, असार २७, २०७९ मा प्रकाशित

नेपाल सरकारले हालै सम्पन्न गरेको टाइफाइड खोप कार्यक्रम हिमाली जिल्ला म्याग्दीमा लक्ष्यको ९६ प्रतिशतलाई लगाउन सफल भएको छ । राष्ट्रिय खोप कार्यक्रम, नियमित खोपमा टाइफाइड खोप शुरुआत तथा टाइफाइड खोप अभियानको समिक्षा कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । धेरै नेपालीहरु कुनै पनि टाइफाइडबाट..

अन्नपूर्णमा किशोरीहरुलाई आइरन फोलिक एसिड

सोमवार, असार २७, २०७९ मा प्रकाशित

हिमाली जिल्ला म्याग्दीका किशोरीहरुलाई आउँदो साउन महिनादेखि आइरन फोलिक एसिड चक्की खुवाइने भएको छ । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा बिहीबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको छ । अन्नपूर्ण..

टेकु अस्पतालमा भर्ना गरिएका दुई जनामा हैजा पुष्टि

आइतवार, असार ५, २०७९ मा प्रकाशित

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ। दिसाको कल्चर गर्दा  हैजा पुष्टि भएको अस्पतालमा सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो। उहाँहरुलाई र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि हैजाको आंशकामा बिहीबार अस्पतालको आइसीयूमा भर्ना गरिएको..

दन्त सडन: बेवास्ताले जोखिम

शनिबार, असार ४, २०७९ मा प्रकाशित

कमला गुरुङ वीर अस्पतालको डेन्टल विभागमा पालो पर्खिरहेकी थिइन्, मनमैजुकी २० वर्षीया एक युवती। गिजा र गाला सुन्निएकोले उनी बोल्दा पनि गालामा हात राखेर बोलिरहेकी थिइन्। उनको समस्या थियो– दन्त सडन अर्थात् दाँतमा किरा लाग्ने। दाँत पहिले नै कुहिसकेको थियो। तर दुखाइ नहुँदासम्म उनले वास्ता..

के हो चर्चामा आइरहेको हेल्थ कार्ड?

शनिबार, असार ४, २०७९ मा प्रकाशित

डा सुवास प्याकुरेल भर्खरै सम्पन्न स्थानीय चुनाव जित्नु भएका मेयरज्युहरु अबिर मालासहित कुर्चीमा बस्ना साथको निर्णयमध्ये नागरिकको स्वास्थ्य बीमा गर्ने र हेल्थ कार्ड लागू गर्ने भन्ने पढ्न र सुन्न पाइयो। त्यस्तै, विदेश गएर फर्किएका व्यक्तिहरुले उता के गज्जब देखियो भनी वर्णन गर्दै जाँदा 'त्यहाँ त जे..




sidebar ad
Loading...