
कोभिड प्रकोप अमेरिकामा सधैं रहदैंन : राष्ट्रपति बाइडेन
शनिबार, पुस २४, २०७८ मा प्रकाशित
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताउनुभएको छ । बाइडेनले व्हाइट हाउसको ब्रीफिंगमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ । उहाँले भन्नुभयो ूहोइन, मलाई लाग्दैन कि कोभिड यहाँ यहाँ रहिरहन्छ..