स्वास्थ्य/जीवनशैली

अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ। दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय..

कस्तो प्रकारको यौन क्रियाकलापले तौल नियन्त्रणमा कसरी सहयोग गर्छ

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

सक्रिय यौन क्रियाबाट व्यायाममा जस्तै लाभ मिल्छ भनिन्छ । त्यसो त यसले शारीरिक रुपमा मात्र होइन, मानसिक एवं भावनात्मक रुपमा पनि फाइदा गर्छ । यौन क्रियाका क्रममा मान्छेहरु चिन्तामुक्त हुन्छन् । उनीहरुको शरीरमा यस्तो रसायन स्राव हुन्छ, जसले आपसमा प्रेम बढाउँछ । सक्रिय यौनबाट शरीरको समूचित व्यायाम पनि..

के हो कालो लसुन

शुक्रबार, चैत्र २८, २०७६ मा प्रकाशित

एजेन्सी – सेतो लसुनको फाइदाका बारेमा त हामी सबैलाई थाहा नै छ । लसुनमा अमृत समान गुणहरु हुन्छन् । आयुर्वेदमा उल्लेख भएअनुसार लसुनका कयौं गुणहरु छन् । सेतो लसुन मात्रै होइन, कालो लसुन झनै धेरै फाइदाजनक हुन्छ । धेरैलाई कालो लसुनको बारेमा थाहा छैन । कालो लसुन पनि सेतो लसुनकै अर्को रुप हो । कालो लसुन सेतो..

कोरोनाको आशंकामा बिहीबारसम्म नेपालमा २ हजार ८ सय ९५ जनाको नमुना परीक्षण

बिहिबार, चैत्र २७, २०७६ मा प्रकाशित

नेपालमा कोरोनाको आशंकामा २ हजार ८ सय ९५ जनाको नमुना परीक्षण भएको छ । काठमाण्डौ उपत्यकामा २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयलले अहिले १९३ वटा नमुना परीक्षण भइरहेको पनि जनाएको छ । यस्तै, अहिले देशभर ७..

सरुवा रोगका कति चरण हुन्छन् ? कुन चरणमा पुगेपछि महामारीको रुप लिन्छ ?

सोमवार, चैत्र २४, २०७६ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको सङ्क्रमण शनिबारदेखि दोस्रो चरणमा प्रवेश गरेको भनिन्छ । विदेशबाट आएको कोरोना सङ्क्रमित व्यक्तिबाट सुदूरपश्चिम प्रदेशको धनगढीमा उनको आफ्नै परिवारको सदस्यमा सरेपछि नेपालमा कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्न थालिएको हो । सरुवा रोगका कति चरण हुन्छन् ? कुन चरणलाई के..

जुसको तुलनामा फलफूल उपयुक्त

सोमवार, चैत्र २४, २०७६ मा प्रकाशित

गर्मी लागेको छ । घरभित्रै बस्नुपरेको छ । तिर्खा मेट्न, स्वस्थ्य रहन र दिन कटाउनका लागि पनि कतिपयले फलफूलको जुस बनाएर सेवन गरिरहेका होलान् । फलफूल खाने कि फलफूलको जुस ? यो आफ्नो रुची र स्वादमा भर पर्छ । धेरैजसो फलफूललाई जुस बनाएर सेवन गर्न सकिन्छ । कतिपय अवस्थामा ताजा जुस निकै लाभदायक हुन्छ । पिउनलाई..

एसिडिटी वा ग्यासबाट छुटकारा पाउने तरीका

सोमवार, चैत्र २४, २०७६ मा प्रकाशित

सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त नामको रोग लाग्ने गर्छ । यो रोग..

कोरोना लाग्नु पहिले स्वाद र गन्ध थाहा नपाउनु मुख्य लक्षण

आइतवार, चैत्र २३, २०७६ मा प्रकाशित

गन्ध वा स्वाद थाहा नपाउने अवस्था कोरोनाभाइरसको लक्षण हुन सक्ने ब्रिटेनका अनुसन्धानकर्ताहरूले बताएका छन्। लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले कोभिड-१९ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी मानिसको जवाफको अध्ययन गरेको थियो। तर गन्ध वा स्वाद थाहा नपाउनु,..

सङ्क्रमित ६५ वर्षीया वृद्धा भन्छिन् : आत्तिएर हुँदैन आत्मबल बलियाे चाहिन्छ

आइतवार, चैत्र २३, २०७६ मा प्रकाशित

बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिला नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम पुगेकी थिइन्। ती महिलाको एक महिना जति उतै घुम्ने रहर थियो भने छोरीको पनि धित मरुञ्जेल आमालाई घुमाएर नेपाल फर्काउने चाहना थियो। तर, विदेश पुगेको दुई सातामा नै चीन हुँदै विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण बढ्न..

मास्क प्रयोगसम्बन्धी आफैले दिएको सुझावमाथि नयाँ अध्ययन सुरु गर्दै विश्व स्वास्थ्य सङ्गठन

शुक्रबार, चैत्र २१, २०७६ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मास्क (मुखावरण) प्रयोगसम्बन्धी आफैले दिएको सुझावमाथि नयाँ अध्ययन सुरु गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसअघि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न व्यक्तिबीच एक मिटर दुरी कायम गर्न सुझाव दिँदै कोरोना सङ्क्रमण भएका तथा मिल्दोजुल्दो लक्षण देखिएकाले मात्र मास्क..



sidebar ad
Loading...