स्वास्थ्य/जीवनशैली

पाठेघर क्यान्सर रोगीको संख्या बढ्दै

मङ्लबार, अशोज ४, २०७३ मा प्रकाशित

काठमाडौं - नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यसलाई समयमै सजगता अपनाउने होभने यो क्यान्सरबाट बच्च सकिने चिकित्सक बताउँछन् । ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)को संक्रमणले हुने यो क्यान्सरबारे अझपनि धेरै महिला अनभिज्ञ भएको..

स्तन क्यान्सरको कारण ब्रा हो ?

मङ्लबार, भदौ २८, २०७३ मा प्रकाशित

महिलाको भित्री परिधान ब्रा मुख्यगरी स्तनको सुरक्षासंग सम्बन्धित मानिन्छ । विभिन्न डिजाइनका ब्रा लगाएर स्तनलाई सुन्दर बनाउने चलन विश्वभर नै छ । तर यही ब्राले महिला स्वास्थ्यमा नराम्रो असर पर्नेतर्फ भने सायदै कोही सचेत होला । ‘संसारभर जति पनि स्तन क्यान्सरका घटना भएका छन, त्यसमा ब्रा लगाउने..

मुटुको गति बन्द हुने रोग तीव्र गतिमा बढ्दै

बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

विश्वमा बुढापाकाहरुको जनसंख्यामा बढोत्तरी भैरहेको चिन्ताका बीच एक अध्ययनले यस्तो तथ्य पत्ता लगाएको छ जस अनुसार, मानिसहरुमा हार्टफेल अर्थात् मुटुको गति बन्द हुने रोग तिव्र गतिमा बढ्दैछ । जसअनुसार, सन् २०६० सम्ममा ६० वर्षभन्दा माथिका वृद्धहरुमा हार्टफेलको घटना तिन गुणाले बढ्ने अध्ययनले देखाएको छ ।..

सेक्सका दौरानमा गर्न नहुने कामहरु

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

सेक्स जीवनलाई धेरै राम्रो बनाउन र रोमान्स गर्नका लागि यसको बारेमा राम्ररी ज्ञान हुन जरुरी छ । विद्यालयमा जीव विज्ञानको विषयमा पढेको वा त्यस्तै अश्लिलहरु देखेपछि जीवनमा जुन जानकारी मिल्छ त्यो भन्दा सेक्स धेरै फरक छ । आज हामी त्यही विषयमा धेरै विज्ञहरुको अनुभवको आधारमा केही कुरा बताउन गईरहेका छौँ,..

काजु खानुस्, डिप्रेसन भगाउनुस्

आइतवार, भदौ १९, २०७३ मा प्रकाशित

आधुनिक जीवनमा तनावको समस्या जताततै देख्न सकिन्छ । तनाव विभिन्न कारणले हुन सक्छन् । यसका समाधानका उपाय पनि छन् । यस्तो अवस्थामा काजुको नियमित सेवनले पनि तनाव कम गर्न सकिन्छ । यो भिटामिन बी को समृद्ध स्रोत हो, जसले शरीरको क्षमता बढाउँछ । काजुलाई मुड बनाउने खाद्यपदार्थ पनि भनिन्छ । किन हुन्छ डिप्रेसन ?..

जीवनशैली र खानपानले ७० प्रतिशत क्यान्सर-डा. सन्ध्या

शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

डा. सन्ध्या चापागाईं क्यान्सर भनेको कुनै पनि कोषिकाको अनियन्त्रित वृद्धि भएको अवस्था हो । यसका विभिन्न कारण हुन सक्छन् । ठ्याक्कै यस कारणले क्यान्सर हुन्छ भन्दा पनि यी कारणले हुन सक्छन् भन्ने केही तथ्य पत्ता लागेका छन् । विभिन्न अध्ययनले क्यान्सर हुने सम्भाव्य कारण औंल्याएका छन् । क्यान्सरका..

स्तन स्वस्थ राख्ने उपायहरु

मङ्लबार, भदौ १४, २०७३ मा प्रकाशित

तपाई सचेत हुँदा हुदै पनि कतिपय तपाईका जीवन शैली र आतदले तपाईको स्तनको स्वास्थमा गम्भीर अशर गरेको हुन सक्छ । तपाईको स्तनलाई सदा स्वस्थ र सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छः लामो समयसम्म घोप्टो परेर नसुत्नुहोसः लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तनको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो..

स्वास्थ्य संस्थालाई लाखौंको जग्गा

बिहिबार, भदौ ९, २०७३ मा प्रकाशित

बागलुङ, ९ भदौ - जिल्लाको अमरभुमी गाविसका स्थानियले स्वास्थ्य चौकीका लागि करिब ७ लाख ६० हजार बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन । नेपाल सरकारको नयाँ स्वास्थ्य चौकी भवन निर्माण गर्न करिब ४ रोपनी जग्गा आवश्यक पर्ने प्रावधानसँगै नयाँ स्वास्थ्य चौकी भवन निर्माणका लागि करिब ४ रोपनी ११ आना जग्गा..

म्याग्दीमा बीस वर्षमुनिका आमा धेरै

बुधबार, भदौ ८, २०७३ मा प्रकाशित

सन्तोष गौतम बेनी, ८ भदौ - म्याग्दीका करिब एक चौथाइ गर्भवती महिला २० नपुग्दै आमा बन्ने गरेका छन् । आर्थिक वर्ष ०७२/७३ मा जिल्ला जनस्वास्थ्य कार्यालयमा दुई हजार २८६ जनाले गर्भजाँच गराएकामा ५६८ जना २० वर्षभन्दा कम उमेरका रहेका कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक लीला गौतमले जानकारी दिइन्..

किन हुन्छ गर्भवती भएको भ्रम ?

बुधबार, भदौ ८, २०७३ मा प्रकाशित

फल्स प्रिगनेन्सी एउटा अवस्था हो जहाँ केही महिला आफू गर्भवती भएको भ्रममा बाँच्छन् । अझैपनि कतिपय महिला यस्ता समस्याबाट पीडित हुने गरेको पाइन्छ । उनीहरुमा गर्भवती भएको महिलामा जस्तै परिवर्तन आउँछ । वास्तवमा उनी गर्भवती भने भएकी हुदिनन् । शरीरको हर्मन प्रणालीमा निश्चित परिवर्तन आएमा महिलाहरु आफू..



sidebar ad
Loading...