स्वास्थ्य/जीवनशैली

सँधै खुसी रहने ५ काइदा

आइतवार, अशोज ९, २०७३ मा प्रकाशित

बागलुङ, ९ असोज - बदलिँदो समयसँगै मानिस अरुका व्यवहारबाट आजित हुने होइन की आफुलाई पनि समयसँगै बदल्नु पर्दछ । आफ्नो मनलाई शान्त राख्नुपर्छ । अरुसँग रिसाउनु वा ठुस्किनुको साटो आफुलाई सकारात्मक कार्यमा व्यस्त राख्नु उत्तम हुन्छ । रचनात्मक कार्यले मनलाई खुसी र सन्तुष्ट पार्दछ । मानिसले आफुलाई खुसी राख्न..

डाक्टरले ‘मृत्यु कुर’ भनेपछि सन्ध्याले लेखिन् गगनलाई पत्र

शनिबार, अशोज ८, २०७३ मा प्रकाशित

माननीय स्वास्थ्यमन्त्री गगन थापा ज्यू नमस्कार। खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर हस्पिटलले मृत्युको पूर्जा दिएर घरमा बसेर मृत्यु कुर्न भन्यो। त्यो दिन ,मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला। हजुरलाई के भनु म। तर, म त्यसदिन खुब रोए। धुरूधुरू रोए। नरोएर के गरू म। मेरो मुटु यति शोकाकुल र छियाछिया..

नक्कली भनिएका चिकित्सकलाई सफाइ

बिहिबार, अशोज ६, २०७३ मा प्रकाशित

वीरगंज,६ असोज - शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपसहित पक्राउ परी पर्सा जिल्ला अदालतमा ठगी मुद्दा चलाइएका पर्साका आठजना चिकित्सकले सफाइ पाएका छन्। आरोपमा दाबी गरे अनुसारको प्रमाण नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी)ले आदालत समक्ष पेश गर्न नसकेपछि बुधवार आदालतले फैसला सुनाएको..

पाठेघर क्यान्सर रोगीको संख्या बढ्दै

मङ्लबार, अशोज ४, २०७३ मा प्रकाशित

काठमाडौं - नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यसलाई समयमै सजगता अपनाउने होभने यो क्यान्सरबाट बच्च सकिने चिकित्सक बताउँछन् । ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)को संक्रमणले हुने यो क्यान्सरबारे अझपनि धेरै महिला अनभिज्ञ भएको..

स्तन क्यान्सरको कारण ब्रा हो ?

मङ्लबार, भदौ २८, २०७३ मा प्रकाशित

महिलाको भित्री परिधान ब्रा मुख्यगरी स्तनको सुरक्षासंग सम्बन्धित मानिन्छ । विभिन्न डिजाइनका ब्रा लगाएर स्तनलाई सुन्दर बनाउने चलन विश्वभर नै छ । तर यही ब्राले महिला स्वास्थ्यमा नराम्रो असर पर्नेतर्फ भने सायदै कोही सचेत होला । ‘संसारभर जति पनि स्तन क्यान्सरका घटना भएका छन, त्यसमा ब्रा लगाउने..

मुटुको गति बन्द हुने रोग तीव्र गतिमा बढ्दै

बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

विश्वमा बुढापाकाहरुको जनसंख्यामा बढोत्तरी भैरहेको चिन्ताका बीच एक अध्ययनले यस्तो तथ्य पत्ता लगाएको छ जस अनुसार, मानिसहरुमा हार्टफेल अर्थात् मुटुको गति बन्द हुने रोग तिव्र गतिमा बढ्दैछ । जसअनुसार, सन् २०६० सम्ममा ६० वर्षभन्दा माथिका वृद्धहरुमा हार्टफेलको घटना तिन गुणाले बढ्ने अध्ययनले देखाएको छ ।..

सेक्सका दौरानमा गर्न नहुने कामहरु

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

सेक्स जीवनलाई धेरै राम्रो बनाउन र रोमान्स गर्नका लागि यसको बारेमा राम्ररी ज्ञान हुन जरुरी छ । विद्यालयमा जीव विज्ञानको विषयमा पढेको वा त्यस्तै अश्लिलहरु देखेपछि जीवनमा जुन जानकारी मिल्छ त्यो भन्दा सेक्स धेरै फरक छ । आज हामी त्यही विषयमा धेरै विज्ञहरुको अनुभवको आधारमा केही कुरा बताउन गईरहेका छौँ,..

काजु खानुस्, डिप्रेसन भगाउनुस्

आइतवार, भदौ १९, २०७३ मा प्रकाशित

आधुनिक जीवनमा तनावको समस्या जताततै देख्न सकिन्छ । तनाव विभिन्न कारणले हुन सक्छन् । यसका समाधानका उपाय पनि छन् । यस्तो अवस्थामा काजुको नियमित सेवनले पनि तनाव कम गर्न सकिन्छ । यो भिटामिन बी को समृद्ध स्रोत हो, जसले शरीरको क्षमता बढाउँछ । काजुलाई मुड बनाउने खाद्यपदार्थ पनि भनिन्छ । किन हुन्छ डिप्रेसन ?..

जीवनशैली र खानपानले ७० प्रतिशत क्यान्सर-डा. सन्ध्या

शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

डा. सन्ध्या चापागाईं क्यान्सर भनेको कुनै पनि कोषिकाको अनियन्त्रित वृद्धि भएको अवस्था हो । यसका विभिन्न कारण हुन सक्छन् । ठ्याक्कै यस कारणले क्यान्सर हुन्छ भन्दा पनि यी कारणले हुन सक्छन् भन्ने केही तथ्य पत्ता लागेका छन् । विभिन्न अध्ययनले क्यान्सर हुने सम्भाव्य कारण औंल्याएका छन् । क्यान्सरका..

स्तन स्वस्थ राख्ने उपायहरु

मङ्लबार, भदौ १४, २०७३ मा प्रकाशित

तपाई सचेत हुँदा हुदै पनि कतिपय तपाईका जीवन शैली र आतदले तपाईको स्तनको स्वास्थमा गम्भीर अशर गरेको हुन सक्छ । तपाईको स्तनलाई सदा स्वस्थ र सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छः लामो समयसम्म घोप्टो परेर नसुत्नुहोसः लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तनको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो..


sidebar ad
Loading...