
बेनपामा सञ्चालित स्वास्थ्यका कार्यक्रमको समीक्षा
शुक्रबार, अशोज ३, २०७६ मा प्रकाशित
म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०७५÷७६ मा नगर क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरुको समीक्षा गरिएको हो । बेनी नगरपालिकाका प्रमुख..