स्वास्थ्य/जीवनशैली

अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

आइतवार, जेष्ठ ३२, २०७७ मा प्रकाशित

 सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका..

पिसिआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक

शुक्रबार, जेष्ठ ३०, २०७७ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९)को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छुक देखाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकामा ती मध्ये पिसिआर मेसिन भएका नौवटा प्रयोगशालाले..

कँडेलको पहलमा बेनी अस्पताललाई छ सय आरडिटि किट

शुक्रबार, जेष्ठ ३०, २०७७ मा प्रकाशित

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली जन्मघर भै काठमाडौमा व्यवसाय गर्दै आएका रबिन कँडेलको पहलमा बेनी अस्पताललाई छ सय थान कोरोना परिक्षणको आरडिटि किट उपलब्ध भएको छ । कोरोना महामारीको रुपमा फैलिएको समयमा कोरोना जाँचका लागि पहिलो माध्यम मानिने आरडिटि किट शुक्रबार युवा व्यवसायी कँडेलले प्रमुख जिल्ला..

किन हुन्छ कब्जियत

सोमवार, जेष्ठ २६, २०७७ मा प्रकाशित

असन्तुलित खानपान तथा दिनचर्याको कारण कब्जियत, ग्याष्ट्रिक, अजिर्ण जस्ता समस्या देखिने गरेको छ । कब्जियत अनेक रोगको कारण बन्न सक्छ । जब शरीरमा मलको मात्रा शरीरको निष्कासन क्षमताभन्दा बढी हुन्छ, तब समस्या सुरु हुन्छ । पेट सफा एवं स्वास्थ्य हुँदैन । यसले अरु रोगलाई निम्त्याउँछ । अनियमित दिनचर्या,..

कोरोनाको उपचारका लागि निकै सस्तो औषधी इबुप्रोफेनमाथि परीक्षण

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

कोरोनाभाइरसद्वारा संक्रमित व्यक्तिको उपचारमा इबुप्रोफेनले मद्दत गर्न सक्ला त भनेर वैज्ञानिकले परीक्षण गरिरहेका छन् ।लण्डनका दुई अस्पतालमा डाक्टरको समूहले ज्वरो र दुखाई कम गर्नका लागि प्रयोग हुँदै आएको यो औषधीले सास फेर्न समस्या हुनेहरुको उपचार गर्न सकिने कुरामा मान्यता राखेका छन् । लण्डनको..

सबैको कोरोना परीक्षण निःशुल्क गरः सर्वोच्च

सोमवार, जेष्ठ १९, २०७७ मा प्रकाशित

सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पुर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै, क्वारेन्टिनमा रहेकाको हकमा आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ । अधिवक्ता पुण्यप्रसाद खतिवडा समेतले दायर..

चीनमा बन्यो कोरोनाको औषधि

आइतवार, जेष्ठ १८, २०७७ मा प्रकाशित

कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले..

गहिरो निद्रा एक औषधि

शनिबार, जेष्ठ १७, २०७७ मा प्रकाशित

किन मान्छेको निद्रा विथोलिदैछ ? यसमा खराब जीवनशैली मूख्य कारण बनेको छ । केही समयअघि निद्राकै सम्बन्धमा एक सर्वेक्षण भएको थियो, जसअनुसार खासगरी यी पाँच कारणले निद्रा विथोलिने देखिन्छ । चिन्ता, तनाव (५४ प्रतिशत), पर्यावरण (४० प्रतिशत), कार्य वा विद्यालयको शेड्युल (३७ प्रतिशत), मनोरञ्जन (३६ प्रतिशत) र..

दैनिक ३५ किलो खाना खाने राजा

बुधबार, जेष्ठ १४, २०७७ मा प्रकाशित

यो संसारमा खानाका शौखिनहरुको कुनै कमी छैन । तर हरेक दिन ३५ किलो खानेकुरा कोही मानिसले खान सक्दछ भन्ने कुरा सायद कसैलाई विश्वास लाग्ला । तर नपत्याइ कहाँ पाइन्छ र ? विश्वको इतिहासमा एकजना यस्ता राजा थिए, जसले दैनिक ३० किलो खाना खान्थे । हरेक दिन ३५ किलो खानेकुरा खाने मात्र कहाँ हो र ? ती राजाले त दिनहुँ..

खाली पेट पानी पिउनुका फाइदा

शनिबार, जेष्ठ १०, २०७७ मा प्रकाशित

पानी मानव जीवनका लागि नभइ नहुने पदार्थ हो । पानीको मात्रामा बढाएमा अधिकांश रोग निर्मुल हुने चिकित्सकहरु बताउँछन् ।अझै बिहान उठ्नेबितिकै खाली पेटमा पानी पिउनाले पेटका अधिकांश समस्याहरु आउँदैनन् ।बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदाहरु निम्नानुसार छन्। आन्द्रामा फ्लस खाली पेट मा प्रशस्त..


sidebar ad
Loading...