
जब युवतीले चोरिन् मुटु
शनिबार, पुस २८, २०७५ मा प्रकाशित
एजेन्सी – भारतको महाराष्ट्रस्थित नागपुर प्रहरीमा सुन्दा नै अचम्म लाग्ने अनौठो उजुरी परेको छ । भारत नागपुरका एक युवाले प्रहरी चौकीमा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराएका छन् । ती युवा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराउन आएपछि त्यहाँका प्रहरी अचम्म परेका थिए । एउटी युवती आफ्नो मुटु चोरी गरेर..