
यस्ता छन् टिकटकमाथि रोक लगाउन सरकारले देखेका कारण
मङ्लबार, मंसिर ५, २०८० मा प्रकाशित
सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषदबाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ । अन्य सामाजिक सञ्जालले कम्युनिटी..