विज्ञान प्रविधि

अन्तरिक्ष अध्ययन तारामण्डल अवलोकनमै सीमित

बुधबार, माघ १७, २०७४ मा प्रकाशित

वसन्त खड्का काठमाडौं, १७ माघ - कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय  परिसरमा ४ हजार २ सय वर्गमिटर क्षेत्रफलको ठूलो भवन छ । बिपी मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय नाम दिइएको यो संस्था २६ वर्षपहिले अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापना गरिएको हो । संस्थाले अहिले नगरकोटमा..

समस्या बढाउने सञ्जाल !

शनिबार, माघ ६, २०७४ मा प्रकाशित

संसारको कुल जनसंख्याको ४० प्रतिशत अर्थात् करिब तीन अर्ब मानिसले सोसल मिडिया चलाउँछन् । सोसल मिडियाका प्रयोगकर्ताले हरेक दिन औसतमा दुई घन्टा सेयर, लाइक, ट्विट र अपडेट गर्दै बिताउने केही प्रतिवेदनले देखाएका छन् । हरेक मिनेटमा करिब पाँच लाख ट्विट र स्न्यापच्याट फोटो पोस्ट हुने गर्छ। सोसल मिडिया हाम्रो..

चीनबाट आयो इन्टरनेट

शनिबार, पुस २९, २०७४ मा प्रकाशित

बागलुङ, २९ पुस - चिनियाँ इन्टरनेट व्यावसायिक रूपमा नेपाल भित्रिएको छ । नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग इन्टरनेट खरिद गरी नेपाल भित्र्याएको हो । भारतबाहेक अन्य मुलुकबाट नेपालमा व्यावसायिक प्रयोजनका लागि यसअघि इन्टरनेट सेवा भित्रिएको थिएन । टेलिकमले रसुवाको केरुङ नाकाबाट नेपालमा इन्टरनेट..

पर्यटकिय स्थल अन्धागल्छी र रुप्से झरनामा थ्रिजी सेवा

बुधबार, पुस २६, २०७४ मा प्रकाशित

थम्मन थापा बागलुङ, २६ पुस - नेपाल टेलिकमले धौलागिरीमा आफनो सेवा विस्तारलाई तिव्रता दिएको छ । नयाॅ ठाउमा विस्तार सॅगै ग्राहकलाई गुणस्तरिय सेवा दिन टेलिकम लागि परेको छ । बुधबार टेलिकमले म्याग्दीको अन्नपुर्ण गाउपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । ७ महिना पहिला टेलिकमले पहिलो पटक..

नेपालमा कहिलेदेखि सुरु भयो मोबाइल बैंकिङको सुरुवात ?

बुधबार, पुस २६, २०७४ मा प्रकाशित

काठमाडौं, २६ पुस- नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३० लाखको हाराहारीमा पुगेको छ। बैंकिङ क्षेत्रमा पछिल्लो समय भित्रिएको मोबाइल बैंकिङ प्रयोग गर्ने मानिसको संख्या अहिले २९ लाख ५८ हजार ४१ जना पुगेको छ। ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि मोबाइल बैंकिङ..

एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

आइतवार, पुस २३, २०७४ मा प्रकाशित

काठमाडौं, २३ पुस-देशकै वृहदचौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । आज देखि यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । सेवा विस्तारसँगै..

टेलिकमको ‘विन्टर अफर’ : डाडामा विशेष बोनस

बुधबार, पुस १२, २०७४ मा प्रकाशित

बागलुङ, १२ पुस - नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ। कम्पनीले गत शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ। डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका..

पोथी माछालाई भाले बनाउने अनुसन्धान सफल

शुक्रबार, पुस ७, २०७४ मा प्रकाशित

सुनसरी, ७ पुस - क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले टिलापिया जातको पाथी माछालाई भालेमा परिणत गर्ने सफल अनुसन्धान गरेको छ । वर्षमा छदेखि सातपटकसम्म बच्चा उत्पादन गर्दा पोथीको वृद्धि विकास कम हुने समस्याको निदान गर्न केन्द्रले यो जातको पोथी माछालाई भाले बनाउने अनुसन्धान शुरु गरेको थियो । सन्..

२५ वर्ष पुरानो भ्रूणबाट जन्मियो स्वस्थ बच्चा

बुधबार, पुस ५, २०७४ मा प्रकाशित

बागलुङ, ५ पुस - अमेरिकामा २५ वर्ष चिस्याएर राखिएको भ्रूणबाट सफलतापूर्वक बच्चा जन्मिएको छ। टेनिसीकी टिना गिब्सनले गत नोभेम्बर २५ मा छोरी जन्माइन्। सो भ्रूण सन् १९९२ को १४ अक्टोबरका दिन सुरक्षित गरिएको थियो। बच्चाको नाम एम्मा रेन गिब्सन राखिएको छ। एम्माका आमाबुबा टिना र बेन्जामिनले भ्रूणको उमेर थाहा..

आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

शुक्रबार, मंसिर २९, २०७४ मा प्रकाशित

ग्रह पत्ता लगाउन गुगलको सहयोग बागलुङ, २९ मंसिर - नासाका वैज्ञानिकहरुल केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता लागेको हो। यससँगै केपलर–९० ले पनि ग्रहसंख्याको मामिलामा सौर्यपरिवारसँग बराबरी गरेको छ। केपलर–९० तारा..



sidebar ad
Loading...