विज्ञान प्रविधि

फेसबुकको शाखा कार्यालय लन्डनमा

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

लन्डन, २० मंसिर - अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रिय कार्यालय रहेको फेसबुक कम्पनीले बेलायतको राजधानी लन्डनमा आफ्नो शाखा कार्यालय  सोमबार खुलेको छ। लन्डन शाखामा फेसबुकले विभिन्न पदमा गरी ८०० कर्मचारीहरुको माग गरेको छ। उक्त संख्यामा विशेष गरी इन्जिनियरको माग  बढी गरिएको  छ। फेसबुकले आफ्नो ..

बागलुङ बजारका ल्याण्डलाइनमा समस्या

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

बागलुङ, २० मंसिर– नेपाल टेलीकमले बागलुङ बजारमा बितरण गरेको ल्याण्ड लाईन मंगलवार साँझ देखी बन्द भएका छन् । टेलिकम एक्सचेन्जको सिस्टम काडमा समस्या देखीए पछि बजारमा बितरीत केही लाईन फोनहरु बन्द भएका हुन । टेलिकमले बितरण गरेको २० हजार देखी २० हजार ७ सय ९९ नम्वर सम्मका ल्याण्डलाईनहरु बन्द भएको नेपाल..

ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवा विस्तार

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

थम्मन थापा बागलुङ, मंसिर २०–नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवा विस्तारलाई तिव्रता दिएको छ । टेलिकमले मुस्ताङ जिल्लाको अति विकट क्षेत्र स्याङबोचे भ्यू प्वाईन्टमा टावर राखि सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ठ ईन्जिनियर..

आइफोन टेन शुक्रबारदेखि नेपाली बजारमा

बिहिबार, मंसिर १४, २०७४ मा प्रकाशित

बागलुङ, १४ मंसिर - एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोन टेन (एक्स) शुक्रबारदेखि नेपाली बजारमा ल्याउने भएको छ। डिसेम्बर १ अर्थात शुक्रबार फोन सार्वजनिक गरिने कम्पनीले जनाएको छ। कम्युनिकेसनका अनुसार आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध..

उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्र कति शक्तिशाली ?

बिहिबार, मंसिर १४, २०७४ मा प्रकाशित

उत्तर कोरियाले दुई महिनापछि बुधबार पुनः अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्‍यो। ह्वसङ–१५ नामक यो नयाँ क्षेप्यास्त्र अमेरिकाको मुख्यभूमिसम्म पुग्ने उत्तर कोरियाको दाबी छ। सरकारी सञ्चारमाध्यमका अनुसार किम जोङ उन आफैँले बिहान ३ बजेका लागि यो क्षेप्यास्त्र प्रहार गर्ने आदेश दिएका..

साबधान रहनुहोस लगाम कस्दैछ ट्वीटर

बिहिबार, मंसिर १४, २०७४ मा प्रकाशित

एजेन्सी– ट्वीटरमा कसैकोविरुद्धमा अफवाह फैलाउने, कसैलाई गालीगलौज गर्ने तथा धार्मिक भावनामाथि आघात पूराउने जस्ता ट्वीट गर्ने मानिसहरुलाई निस्तेज पार्नका लागि ट्वीटरले महत्वपूर्ण कदम अघि बढाएको छ । सोही क्रममा ट्वीटरले अब यस्ता नकारात्मक ट्वीटहरुबाट चर्चा बटुल्नेहरुको ट्वीटर अकाउन्ट अस्थायी वा..

नेपाली वैज्ञानिकले आकाशगंगाको जुम्ल्याहा पत्ता लगाए

शनिबार, मंसिर ९, २०७४ मा प्रकाशित

काठमाडौं, ९ मंसिर - नेपाली वैज्ञानिकले ब्रम्हाणमा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाएका छन् । दक्षिण कोरियाको सोलस्थित होन्से विश्वविद्यालका वैज्ञानिक डा. सञ्जय पौडेलले १८ करोड प्रकाश वर्ष टाढा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज भेटेका हुन् । पृथ्वीबाट उत्तरी आकाशमा देखिने अश्लेषा..

पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

मङ्लबार, मंसिर ५, २०७४ मा प्रकाशित

काठमाडौं, ५ मंसिर - खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड ताराहरुबीचको स्थान (इन्टरस्टेलर स्पेस) बाट सौर्य परिवार भित्रिएको निष्कर्षमा वैज्ञानिकहरु पुगेका छन्।अक्टोबर १९ मा हवाइस्थित पान स्टार्स १..

एक शताब्दीका लागि तय गरिएको तापक्रम वृद्धिदर १७ बर्षमै (फाेटो फिचर)

बुधबार, कार्तिक २९, २०७४ मा प्रकाशित

सुबाेध गाैतम बोन (जर्मनी) – वैज्ञानिकहरुले एक्काइसौं शताब्दीको तापक्रम वृद्धि दर १.५ डिग्री सेल्सियस भन्दा बढि भएमा जलवायु परिवर्तनका असरहरु मानव नियन्त्रण बाहिर गएर मानविय र भौतिक क्षति व्यहोर्नुपर्ने  चेतावनी दिन थालेको पनि करिब एक दशक हुन थाल्यो । संसारका विकसित, अल्पविकसित र विकासशील..

रोकियो भेरिफिकेसन

सोमवार, कार्तिक २७, २०७४ मा प्रकाशित

माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताको अकाउन्ट भेरिफिकेसन गर्ने फिचरलाई तत्कलका लागि बन्द गरेको छ । ट्वीटरले हालै एउटा नीति बनाएको थियो, जस अनुसार जो कोहीले पनि आफ्नो अकाउन्टलाई भेरिफाइ गर्ने वा ब्लु टिक लिनका लागि निवेदन दिन सक्थे । यसअघि यो केवल सेलिब्रेटी, सरकारी तथा मिडयासँग..



sidebar ad
Loading...