विज्ञान प्रविधि

इन्टरनेट ब्यान्डविथमा मासिक २० करोड खर्च

आइतवार, कार्तिक २६, २०७४ मा प्रकाशित

रञ्जनहरि कोइराला काठमाडौं,  नेपालमा अहिले एक सय ३० गिगाबाइट (जीबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ खपत भइरहेको पाइएको छ । अर्थात् एक लाख ३० हजार मेगाबाइट (एमबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ इन्टरनेटमा प्रयोग भइरहेको इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)को तथ्यांकले देखाउँछ । ब्यान्डविथ..

मोरे क्षेत्रमा अण्डरवेयरले माटो जाँच्छन् किसानहरु

सोमवार, कार्तिक २०, २०७४ मा प्रकाशित

खेतबारीको कुन भाग बढि उब्जाउ छ ? यसको परीक्षणका लागि किसानले आफ्नो कट्टु खाल्डो खनेर गाड्ने गर्छन् । यो समाचार स्कटल्याण्डको हो । स्कटल्याण्डको उत्तरपूर्वस्थित मोरे क्षेत्रका किसान इयान ग्रीनले आफ्नो १८ सय एक्कड जमिनका विभिन्न ठाउँमा आफ्ना पूराना कट्टु गाडेका छन् । उनले यसरी गाडेको कट्टुको आधारमा..

अध्ययन भन्छ – बुढ्यौलीलाई रोक्न असम्भव छ

बिहिबार, कार्तिक १६, २०७४ मा प्रकाशित

बुढ्यौलीको छायाँलाई आफूमाथि पर्न नदिन मानिसले सक्दो प्रयास गरिरहेको छ। अनुहारको चाउरी छोप्नदेखि अमरत्व प्राप्त गर्नसम्मका लागि अनेकौँ अनुसन्धान र प्रयोग भएका छन्। तर पछिल्लो एक अनुसन्धानले बुढ्यौलीलाई रोक्न सम्भव नरहेको निष्कर्ष निकालेको छ।युनिभर्सिटी अफ एरिजोनाका अनुसन्धानकर्ताहरुले गणितीय..

हरिबोधिनी एकादशी मनाउन नारायण मन्दिरमा भीड

मङ्लबार, कार्तिक १४, २०७४ मा प्रकाशित

बागलुङ, १४ कात्तिक - आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदैछ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाहसमेत गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने..

आर्टिफिसियल ईन्टेलिजेन्सी, फुल स्क्रीन उपकरण

मङ्लबार, कार्तिक ७, २०७४ मा प्रकाशित

काठमाण्डौ, ७  कात्तिक–ओपो मोबाइलले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन नेपालमा ब्राण्डकै पहिलो फुल स्क्रीन मोडल हुनुका साथै यसमा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी ९एआई०..

नेपाल टेलिकमको अफरै अफर

बुधबार, कार्तिक १, २०७४ मा प्रकाशित

काठमाण्डौ,१ कार्तिक –नेपाल टेलिकमले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र छठको अवसरमा बिभिन्न छुट तथा बोनस उपलब्ध गराएको छ । टेलिकमले दिएको जानकारी अनुसार जीएसएम र सीडीएमए प्रिपेड मोवाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनसको व्यवस्था गरिएको छ । यो अफर कात्तिक १ देखि १५ गतेसम्मका लागि हो । त्यस्तै जिएसएम..

सात वर्षअगाडि प्रतिबन्धित नेटवर्किङलाई वैधता

बुधबार, अशोज २५, २०७४ मा प्रकाशित

श्रीधर खनाल  काठमाडौं, २५ असोज - उपभोक्ता ठगिएको भन्दै सर्वोच्च अदालत र सरकारले सात वर्षअगाडि रोक लगाएको नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसद्ले आफ्नो कार्यकालको अन्त्यतिर आइपुग्दा मंगलबार पारित गरेको छ । कात्तिक ५ गतेसम्म मात्र अवधि भएको व्यवस्थापिका संसद्ले वस्तुको..

आइफोन एट प्लस ! याद गर्नुस ब्याट्री फुल्छ

आइतवार, अशोज २२, २०७४ मा प्रकाशित

एप्पलको नयाँ आइफोन एट प्लसको ब्याट्री फुलेको अर्को घटना चीनमा सार्वजनिक भएको छ । चिनिया मिडियाहरुले आइफोन एट प्लसको ब्याट्री फुलेको समाचार तस्वीरसहित प्रकाशित गरेका छन् । यसअघि ताइवान र जापानमा पनि आइफोन एट प्लसको ब्याट्री फुलेको र ब्याट्री फुल्दा फोनको बाहिरी खोल नै उप्पिएका समाचार आएका थिए । गत..

संसदिय समितीले भन्यो-प्रत्येक वडामा इन्टरनेट पुयाउनु

सोमवार, अशोज ९, २०७४ मा प्रकाशित

काठमाडौं ,९ असोज–संसदको विकास समितिले एक वर्षभित्र प्रत्येक वडामा इन्टरनेट सेवा प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पुर्‍याउन निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आाज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास..

ब्लुटुथ अन राख्दा ह्याक हुनसक्छ फोन 

सोमवार, अशोज ९, २०७४ मा प्रकाशित

मोबाइल फोनको ब्लुटुथ अन गरिराख्नु खतरनाक सावित हुनसक्दछ । सेक्युरिटी कम्पनी अर्मिसका शोधकर्ताहरुले गत मंगलबार यस्तो एक मालवेयर पत्ता लगाएका छन् जसले ब्लुटुथसँग जोडिएका डिभाइसहरुमा हमला गर्न सक्दछ । यसले स्मार्टफोन मात्र होइन स्मार्ट टिभी, ट्याबलेट, ल्यापटप, लाउडस्पिकर तथा कारमा समेत हमला गर्दछ ।..

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...