विज्ञान प्रविधि

यसरी प्रयोग गर्नुस् सामाजिक सञ्जाल

शनिबार, फाल्गुन २६, २०७४ मा प्रकाशित

सामाजिक सञ्जालमा विज्ञापन सफल बनाउनका लागि ‘स्टोरी टेलिङ’ महत्त्वपूर्ण हुँदै आएको छ । सामाजिक सञ्जालमा प्रस्तुत गरिएको स्टोरीले उपभोक्तासँग सजिलै सम्बन्ध सिर्जना गर्न सक्छ । त्यसैले अचेल विज्ञापनको संसारमा कथा प्रयोग गरेर आफ्ना कुरा अरुसम्म पुर्याउन सामाजिक सञ्जालको भूमिका प्रमुख बनेको छ । तर..

जिल्लामा पहिलोपटक ई पे सिस्टम शुरु बित्तिय कारोवारमा सहज हुने

मङ्लबार, फाल्गुन २२, २०७४ मा प्रकाशित

तारानाथ आचार्य बागलुङ, २२ फागुन– जिल्लामा पहिलोपटक बिद्युतिय प्रणालीबाट रकम भुक्तानी (ई पे) सिस्टम सुरु भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले इपे सिस्टम सुरु गरेको हो । गत आर्थिक बर्षमा राजधानी काठमाण्डौ लगायत उपत्यकाका तीन जिल्लामा सुरु भएको सिस्टम उपत्यका बाहिर बागलुङमा पहिलोपटक सुरुवात..

कालोपाटीमा आकृति कोरेर कम्प्युटर सिकाउने शिक्षक

सोमवार, फाल्गुन २१, २०७४ मा प्रकाशित

बागलुङ, २१ फागुन - केही दिनयता एकजना व्यक्तिको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। यी व्यक्तिले अन्य मानिसले कल्पना समेत नगरेको विधि प्रयोग गरेर कम्प्युटरको ज्ञान दिएपछि उनी अहिले हिट भएका हुन् । यी व्यक्तिले कुनै पनि ल्‍याप्टप या डेस्कटप कम्प्युटरको सहयोग नै नलिई मज्जाले कम्प्युटर..

अब नेपालको आफ्नै भू-उपग्रह

शनिबार, फाल्गुन १२, २०७४ मा प्रकाशित

बागलुङ, १२ फागुन - नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो। भू-उपग्रहसम्बन्धी अध्ययन÷अनुसन्धान गर्न नास्टले माघ ३ गते..

यसरी फिर्ता ल्याउन सकिन्छ पेनड्राइभबाट डिलिट भएको डाटा

बिहिबार, फाल्गुन १०, २०७४ मा प्रकाशित

बागलुङ, १० फागुन - यूएसबी पेनड्राइभले हामीलाई धेरै सजिलो बनाएको छ। आफ्ना महत्वपूर्ण डाटाहरु लिएर हामी जहाँ पनि जान सक्छौँ। पोर्टेबल हार्डडिस्कको तुलनामा सस्तो र सहज हुने कारणले यो अहिले महत्वपूर्ण डिभाइस बनिसकेको छ। यसरी हाम्रा महत्वपूर्ण डाटाहरु भएको पेनड्राइभबाट कहिलेकाँही अन्जानमा सबै डाटाहरु..

सरकारलाई एनालग केबल टीभी बन्द गर्न बाटो खुल्यो

सोमवार, फाल्गुन ७, २०७४ मा प्रकाशित

काठमाडौं, ७ फागुन - सर्वोच्च अदालतले एनालग केबल टीभीहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने निर्णय कार्यान्वयनका लागि सरकारलाई कानुनी बाटो खोलिदिएको छ। सर्वोच्चको एकल इजलासले यसअघि जारी गरेको अन्तरिक आदेशको निरन्तरता नहुने आदेश जारी गरेसँगै सरकारलाई निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । यसअघि..

पाँच महिना बित्यो एक्स–रे मेशिन चलेन

शुक्रबार, फाल्गुन ४, २०७४ मा प्रकाशित

बागलुङ, ४ फागुन– सामाजिक स्वास्थ्य सुरक्षा विकास समिती (स्वास्थ्य बिमा) को बेवास्ताका कारण जिल्लाको दक्षिणका सर्बसाधारण स्वास्थ्य परिक्षणमा प्रबिधिको प्रयोगबाट बञ्चित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा सञ्चालन गर्न भनेर ल्याएको एक्सरे मेसिन सञ्चालन गर्न नसक्दा सर्बसाधारण..

ताराखोलामा टेलिकमको सेवा विस्तार

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

बागलुङ, ३ फागुन– नेपाल टेलिकमले बागलुङको ताराखोला गाउँपालिका–४ मा जिएसएम मोवाईल सेवा विस्तार गरेको छ । टेलिकमले गाउँपालिकाको मसिना डाँडामा टावर स्थापना गरि सेवा सुचारु गरेको हो । २ हजार ३ सय ७५ मिटर उचाईमा अवस्थित मसिना डाँडामा रहेको उक्त टावर सञ्चालनमा आएसँगै ताराखोला गाउँपालिका–४ को..

ओउमुआमुआ: सौर्यमण्डल बाहिरबाट आएको पहिलो पर्यटक

बुधबार, फाल्गुन २, २०७४ मा प्रकाशित

श्रवण उप्रेती युगौँ पहिले सायद पृथ्वी पनि अस्तित्वमा थिएन, आकाशगङ्गाको कुनै कुनामा एक ताराको फन्को लगाइरहेको चट्टान आफ्नो परिभ्रमणपथबाट यसरी हुत्याइयो कि यो आफ्नो मातृ प्रणालीबाटै बाहिरियो । यसपछि सो चट्टान लामो यात्रामा निस्कियो । सो यायावर चट्टानलाई अक्टोबर २०१७ मा हवाई विश्वविद्यालयको..

सेवा विस्तारपछि नेटवर्क खोज्न डाँडातिर जानुपर्ने समस्या हट्यो

मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित

थम्मन थापा सन्देश बागलुङ, १ फागुन - नेपाल टेलिकमले बागलुङको ताराखोला गाउँपालिका वडा नं ४ मा जिएसएम मोवाईल सेवा विस्तार गरेको छ । टेलिकमले गाउपालिकाको मसिना डाॅडामा टावर स्थापना गरि सेवा सुचारु गरेको हो । २ हजार ३ सय ७५ मिटर उचाईमा अवस्थित मसिना डाॅडामा रहेको उक्त टावर सञ्चालनमा आएसॅगै ताराखोला..

sidebar ad
Loading...