विज्ञान प्रविधि

सर्पको अनौठो सम्बन्धः त्यसपछि पोथीले भालेलाई निलिदिन्छ

शुक्रबार, असार २, २०७४ मा प्रकाशित

यौन विश्वको सवैभन्दा पेचिलो विषय हो । प्रकृतिले यसमा यति धेरै विषय राखिर्दिको छ जसको अध्ययन अनुसन्धानमा त्यति नयाँ तथ्य फेला पर्छ । जति अनुसन्धान भए ति सवैमा अनौठा तथ्यहरु सार्वजनिक भएका छन् । हरेक जीवका साथमा यौनको तरिका, नजर र मिथक फरक हुन्छ । चाहे मानिसको कुरा होस् या सर्पको । जीजस रिवास अमेरिकाको..

एनसेलले देशका ४० सहरमा एनसेलको फोरजी परीक्षणको क्रममा, ३० अर्ब थप लगानी गर्ने

बिहिबार, जेष्ठ २५, २०७४ मा प्रकाशित

काठमाडौं, २५ जेठ-जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पु¥याउन आफु तयार भएको जनाएको छ । प्रविधि..

चीनले ल्यायो बस जस्तै गुड्ने रेल

सोमवार, जेष्ठ २२, २०७४ मा प्रकाशित

लक्ष्मी लम्साल बेइजिङ, २२ जेठ - विश्वकै सबैभन्दा लामो, तीव्र गतिको, सबैभन्दा गहिरो र उँचो स्थानको रेल लाईनदेखि आकाशमा झुण्डिने रेल बनाएर विश्व रेकर्ड बनाएको चीनले अर्को नयाँ रेकर्ड थपेको छ, त्यो हो फलामे लिग विना कुद्ने रेल। चीनको हुनान प्रान्तमा परीक्षण गरिएको यस रेलले ३०७ यात्रु बोकेर ७० किलोमिटर..

ग्यालेक्सी एस् ९ को तयारीमा सामसुङ

आइतवार, जेष्ठ १४, २०७४ मा प्रकाशित

बागलुङ, १४ जेठ - दक्षिण कोरियाली कम्पनी सामसुङले अर्को वर्ष सन् २०१८ को सुरुमै सार्वजनिक गर्नेगरी नयाँ स्मार्टफोन ग्यालेक्सी एस नाइनको काम सुरु गरिसकेको छ । ग्यालेक्सी एस नाइन सँगै ठूलो  स्त्रिmनवाला एस नाइन प्लस पनि सामसुङले एकैसाथ ल्याउने बताइएको छ । यी दुबै स्मार्टफोनहरु कोड नेम स्टार र स्टान टू को..

इन्स्ट्राग्राम खतरनाक

सोमवार, जेष्ठ ८, २०७४ मा प्रकाशित

फोटो शेयरिङ एप इन्स्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यको मामिलामा सबैभन्दा खतरनाक सोशल मिडिया प्लाटर्फम बनेको छ । बेलायतमा गरिएको एक सर्भेक्षणबाट यस्तो तथ्य बाहिर आएको हो, जसमा १४ देखि २४ वर्ष उमेरका १४७९ जना किशोरकिशोरी र युवायुवतीहरुलाई सहभागि गराइएको थियो । सहभागीहरुलाई पाँचवटा लोकप्रिय सोशल..

फेसबुकले बनाउँदैछ नयाँ सफ्टवेयर

शुक्रबार, जेष्ठ ५, २०७४ मा प्रकाशित

सोसल नेटवर्किङ साइट फेसबुकले विश्वका आफ्ना प्रयोगकर्ताका लागि भाषाको बन्देज तोड्ने अभियानमा जुटेको छ र यसका लागि मानिसले सामान्य बोलिचालीमा प्रयोग गर्ने जस्तै भाषाको सटिक अनुवादको सुविधा दिने तयारी गरिरहेको छ । यद्यपि फेसबुकले मात्र एक प्रोटोटाइप तयार गरेको छ तर उसको दाबी छ की उसले अन्य..

डिजिटल हाजिरी बन्द

बुधबार, बैशाख २०, २०७४ मा प्रकाशित

म्याग्दी, २० वैशाख - जिल्लाको जेठो शिक्षालय म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकहरू विद्युतीय हाजिरी मेसिन थन्क्याएर पुन: रजिस्ट्ररमा हाजिरी गर्न थालेका छन् । समय व्यवस्थापन र कर्मचारी नियमन गर्न विभिन्न कार्यालयमा विद्युतीय हाजिरी मेसिन जोड्ने लहर चलेका बेला समय छल्न र हाजिरी लुकाउन क्याम्पस..

तयार भयो उड्‍ने कार (फोटोफिचर )

आइतवार, बैशाख १०, २०७४ मा प्रकाशित

एजेन्सी, १० बैशाख - वैज्ञानिकहरुले सडकमा गुड्‍ने मात्र नभएर आकाश समेत उड्‍ने सक्‍ने कारको निर्माण गरेका छन्। पोर्चुगलका एउटा स्टार्टअप कम्पनीले उड्‍न सक्‍ने कारको सफल परीक्षण गरेको बीबीसीले उल्लेख गरेको छ।उक्त कारमा जहाज जस्तै तीन वटा चक्का राखिएको छ। यसको माथि हेलिकोप्टरको जस्तो ब्लेडजस्तो..

कसरी बन्छ स्मार्ट सहर ?

शुक्रबार, बैशाख १, २०७४ मा प्रकाशित

राजन लम्साल हिजोआज सबै कुरामा ‘स्मार्ट' शब्द प्रचलनमा आएको छ । स्मार्टफोनले बढी चर्चामा ल्याएको यो शब्द पछिल्लो समयमा फोन हुँदै स्मार्ट लाइफस्टाइल, स्मार्ट घर, स्मार्ट सहरका परिकल्पनामा अघि आइरहेका छन् । साधारण ब्ल्याक एन्ड ह्वाइट मोबाइलहरू अचेल सबै काम एकै ठाउँबाट गर्नसक्ने गरी कन्भर्ज भएर..

नेपाली बजारमा आइपुग्यो एप्पलको आइफोन रेड भर्सन

आइतवार, चैत्र २०, २०७३ मा प्रकाशित

काठमाडौं, २० चैत- केही दिन अघिमात्र बिश्वबजारमा सार्वजनिक भएको आइफोनको बिशेष संस्करण ‘आइफोन रेड’ नेपाली बजारमा पनि आइपुगेको छ । नेपालका लागि आइफोनको आधिकारिक बिक्रेता जेननेक्स्ट कम्युनिकेशनले आइफोन रेड नेपाल बजारमा बिक्रि सुरु गरेको जनाएको छ । आइफोन रेड १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध..



sidebar ad
Loading...