विज्ञान प्रविधि

म्याग्दीका कुँवरले पूरा गरे ग्यालिलियोको अधुरो सपना

शुक्रबार, चैत्र १८, २०७३ मा प्रकाशित

म्याग्दी, १८ चैत - सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ। भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो। भौतिक विज्ञानमा विगत..

फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा

शुक्रबार, चैत्र ११, २०७३ मा प्रकाशित

काठमाडौं, ११ चैत - तपाईं घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ? बेलैमा सचेत हुनुस्, श्रवणशक्ति गुम्ला! यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायत समस्या पाइएको छ। उपचार गर्न अस्पताल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको..

गणितमा सारीकरण पत्ता लाग्यो

बिहिबार, चैत्र ३, २०७३ मा प्रकाशित

बागलुङ, ३ चैत - लामो खोजपछि गणितमा सारीकरण पत्ता लागेको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका ३, ज्यामरुककोटका भविन्द्र कुँवरले उक्त गणितीय सम्बन्ध पत्ता लगाएका हुन् । सारीकरण पत्ता लागेपछि झन्डै ५००० वर्षदेखि रहस्यमा रहेको शून्यसम्बन्धी जटिल समस्याको समाधान भेटिएको हो । विगत लामो समयदेखि पूर्वीय..

नेपाली युवाले बनाएको एप्स ‘नेपाल कलर’

बिहिबार, फाल्गुन २६, २०७३ मा प्रकाशित

काठमाडौं, २६ फागुन - विश्व बजारमा मात्र नभएर नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम बढ्दो छ। गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरू पनि थुप्रै छन् र ती डाउनलोड हुने संख्या पनि उल्लेख्य छ। नेपालीले केही यस्ता महत्त्वपूर्ण एप्स बनाएका छन्जो, दैनिक जनजीवनमा महत्त्वपूर्ण सावित भइसकेका छन् ।..

पहिलो पटक चन्द्रमाको भ्रमणमा दुई व्यक्ति !

सोमवार, फाल्गुन २३, २०७३ मा प्रकाशित

एजेन्सी: अमेरिकाको एउटा प्राइभेट रकेट कम्पनीलाई चन्द्रमाको भ्रमणमा लैजानका लागि दुई व्‍यक्तिले पैसा दिएका छन्। स्पेस एक्सका सिइओ एलन मस्कले चन्द्रमामा लैजान दुई व्यक्तिले पैसा दिउको समाचार बीबीसीले जनाएको छ। बीबीसीका अनुसार उनीहरु कम्पनीको योजनामा सन् २०१८को मे महिनामा जाने बताइएको छ। एलन..

नेपालीको औसत इन्टरनेट खर्च वार्षिक ६ सय

आइतवार, फाल्गुन २२, २०७३ मा प्रकाशित

विष्णु पोखरेल काठमाडौं, २२ फागुन - तपाईं इन्टरनेटका लागि वर्षमा कति खर्च गर्नुहुन्छ ? १ हजार, १० हजार वा १५ हजार ? सहरी क्षेत्रका केही उपभोक्ताले इन्टरनेटका लागि वर्षको पाँच/सात हजारदेखि १५/२० हजारसम्म खर्च गर्न थाले पनि नेपालीको औसत इन्टरनेट खर्चको अंक भने अझै हजारमा उक्लन सकेको छैन । सहरी जनताले उच्च..

जेडटीईले ल्‍यायो विश्‍वकै पहिलो फाइभ जी स्मार्टफोन

मङ्लबार, फाल्गुन १७, २०७३ मा प्रकाशित

एजेन्सी,१७ फागुन - चिनियाँ टेलिकम कम्पनी जेडटीईले संसारकै पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा जेडटीईले फाइभजी स्मार्टफोन (जेडटीई ब्लेड भी ८ मिनी) सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यो फाइभजी स्मार्टफोनले प्रतिसेकेण्ड १ जीबी डाटा डाउनलोड गर्न..

बागलुङका १८ वर्षीय युवकले बनाए ‘ओसियन’ गाडी

सोमवार, फाल्गुन ९, २०७३ मा प्रकाशित

बागलुङ, ९ फागुन - गल्कोटका  १८ वर्षीय भीम सुनारले एक महिना लगाएर ‘ओसियन’ नामको गाडी  निर्माण गरेका छन्। उनले निर्माण गरेको गाडी सोमवार भृकुटीमण्डप काठमाडौँमा सार्वजनिक गरिएको हो । सो अवसरमा सुनारले  १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्दा  डोजर बनाएर प्रदर्शन गरेको त्यसपछि रोबर्ट र..

बिग्रिएका फोनबाटै बन्छन् ओलम्पिकका पदक

बुधबार, माघ २६, २०७३ मा प्रकाशित

टोकियो, २६ माघ - सन् २०२० मा टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको विजेता खेलाडीलाई दिइने पदक बिग्रिएका मोबाइल फोनलाई प्रशोधन गरी बनाइने भएको छ । खेलकुदलाई वातावरणमैत्री बनाउन ओलम्पिक आयोजकले पुराना मोबाइल फोन प्रशोधन गरी स्वर्ण, रजत र कांस्यपदक बनाउन लागेका हुन्..

साइबर अपराध बढ्यो, ५६० उजुरी दर्ता

मङ्लबार, माघ २५, २०७३ मा प्रकाशित

काठमाडौँ, २५ माघ - महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन्। पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ। महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले..



sidebar ad
Loading...