विज्ञान प्रविधि

तपाइँको पासवर्ड १२३४५६ त होइन ?

मङ्लबार, माघ १८, २०७३ मा प्रकाशित

बागलुङ, १८ माघ - इन्टरनेटमा बढ्दो ह्याकिङका कारण सबैले विचार पुर्‍याएरमात्र पासवर्ड हाल्ने गर्छन्। सुरक्षा चुनौती र गोपनियता भंग हुने डरले शक्तिशाली पासवर्ड हाल्ने चलन छ। तर एक शोधका अनुसार मानिसहरुले एकैप्रकारका पासवर्ड राख्ने गरेका छन्। सन् २०१६ मा सबैभन्दा बढी पासवर्ड छ वटा अंक रहेको शोधमा..

एप्पलको आइफोन ८ मा वायरलेस चार्जिङ !

बुधबार, माघ १२, २०७३ मा प्रकाशित

काठमाडौँ, १२ माघ - एप्पलको आगामी आइफोन ८ लाई लिएर विभिन्न चर्चा र अड्कलबाजीहरु जारी छन् । अनुमान के छ भने, आइफोन ८ मा ठूलो स्कृिन हुनेछ र अन्य राम्रा फिचरहरु पनि थपिनेछन् । त्यसमा पनि सबैभन्दा बेसी एउटा फिचरको चर्चा भइरहेको छ । त्यो हो एडभान्स्ड वायरलेस चार्जिङ टेक्नोलोजि, जसमा स्मार्टफोनलाई कुनै..

अठाह्र वर्षको अनुसन्धानपछि ‘दुर्यान्तर’को अस्तित्व प्रमाणित

मङ्लबार, माघ ११, २०७३ मा प्रकाशित

काठमाडौं, ११ माघ - लामो समयको खोज, अध्ययनअनुसन्धान, विश्लेषण र सम्बन्धित केही लेखरचनापछि गरिएको गहन परीक्षणबाट भौतिक विज्ञानमा नित्तान्त नवीन र उपयोगी परिमाणको अस्तित्व प्रमाणित भएको छ । भौतिक विज्ञानमा ‘दुर्यान्तर’ नामक एक परिमाणले युगौँदेखि भूमिका निर्वाह गर्दै आएको तर उक्त परिमाण र त्यसको..

आइफोनका एक दशक

मङ्लबार, पुस २६, २०७३ मा प्रकाशित

रन्जनहरि कोइराला काठमाडौं २६ पुस - स्टिभ जब्सले दश वर्षअघि पहिलो आइफोन सार्वजनिक गरेका थिए । क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा सन् २००७ जनवरी ९ का दिन पहिलो पटक सार्वजनिक गरिएको आइफोनले यति ठूलो बजार लेला भनेर कसैले पनि सोचेका थिएनन् । दश वर्षयता आइफोनले सञ्चार प्रविधिमा क्रान्ती नै..

२०१६ सबैभन्दा तातो वर्ष

आइतवार, पुस २४, २०७३ मा प्रकाशित

काठमाडौं, २४ पुस - सन् २०१६ मा सबैभन्दा बढी तातो वर्षको रूपमा देखिएको छ । पहिलोपटक विश्वको तापक्रमको विश्लेषण गरेको कोपेर्निसस् क्लाइमेट चेन्ज सर्भिसले सन् २०१६ को विश्वभरको तापक्रम वृद्धिको विश्लेषण गरेको हो । उसले पृथ्वीको सबैभन्दा बढी तापक्रम वृद्धि भएको महिनाको रूपमा गत वर्षको फेब्रुअरीलाई..

स्मार्ट मिटर प्रयोगबारे प्राधिकरणद्वारा अध्ययन सुरू

मङ्लबार, पुस १९, २०७३ मा प्रकाशित

काठमाडौं, १९ पुस - नेपाल विद्युत् प्राधिकरणले स्मार्ट मिटर प्रयोगमा ल्याउने बारे अध्ययन सुरु गरेको छ। विद्युत् वितरण र भुक्तानीलाई स्वचालन प्रणाली(अटोमेशन)मा लाने सोचअनुसार प्राधिकरणले स्मार्ट मिटर प्रयोगमा ल्याउनेबारे अनौपचारिक रूपमा अध्ययन सुरु गरेको हो।यसका लागि विभिन्न अन्तर्राष्ट्रिय..

सबै मोबाइल सेटमा फोर जी चल्ने

आइतवार, पुस १७, २०७३ मा प्रकाशित

काठमाडौं, १७ पुस - नेपाल टेलिकमले आइतबार सार्वजनिक गरेको चौथो पुस्ता प्रविधि (फोर जी) सेवा आइफोन ६, ७ बाहेक सबैले उपयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले आइफोन सिरिज ६,७ फोनमा फोर जी नचल्ने बताए। त्यसबाहेक एन्ड्रोइड फोनमा फोर जी सेवा सुचारु गर्न सकिने जानकारी दिए। ‘एप्पल..

काठमाडौँ र पोखरामा एनटीसीको फोरजी सेवा

शनिबार, पुस १६, २०७३ मा प्रकाशित

काठमाडौं, १६ पुस - टेलिकमले आइतबारदेखि काठमाडौं र पोखरामा चौथो पुस्ता (फोरजी) सेवा सुरु गर्ने भएको छ । टेलिकमले पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गर्न दूरसञ्चार प्राधिकरणबाट स्वीकृति पाएको थियो । पहिलो चरणमा काठमाडौं र पोखराका तीन लाख ग्राहकले फोरजी सेवा प्रयोग गर्न पाउनेछन् ।..

दुईवटा सिमकार्ड लाग्ने आइफोन ल्याउँदै एप्पल

बिहिबार, पुस १४, २०७३ मा प्रकाशित

काठमाडौँ, १४ पुस - अहिलेसम्म एप्पलले एउटा मात्र सिमकार्ड लाग्ने आइफोन बनाउँदै आएको छ । यसले उपभोक्ताहरुको आइफोनसँग गुनासो बढिरहेको छ । उपभोक्ताको गुनासोलाई ध्यान दिँदै एप्पलले डुअल सिमवाला आइफोन ल्याउने तयारीमा रहेको समाचार सार्वजनिक भएको छ । फोब्र्स पत्रिकाले आफ्नो एक रिपोर्टमा अमेरिका तथा..

पत्याउनु हुन्छ ? खरको छानोलाई आगोले छुँदैन !

शनिबार, पुस ९, २०७३ मा प्रकाशित

काठमाडौँ, ९ पुस - खरको छानोमा मट्टीतेल खन्याएर आगो लगाउँदा के होला ? त्यो घर केही क्षणमै खरानी हुन्छ तर आगो लागेन भने के भन्ने ? तपाईँलाई लाग्न सक्छ यो कुनै जादु हो । यो जादु होइन, नेपाली वैज्ञानिकले आगो नलाग्ने प्रविधि विकास गरिसकेका छन् । नेपाल विज्ञान प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा जीवराज..



sidebar ad
Loading...