
डिजिटल हाजिरी बन्द
बुधबार, बैशाख २०, २०७४ मा प्रकाशित
म्याग्दी, २० वैशाख - जिल्लाको जेठो शिक्षालय म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकहरू विद्युतीय हाजिरी मेसिन थन्क्याएर पुन: रजिस्ट्ररमा हाजिरी गर्न थालेका छन् । समय व्यवस्थापन र कर्मचारी नियमन गर्न विभिन्न कार्यालयमा विद्युतीय हाजिरी मेसिन जोड्ने लहर चलेका बेला समय छल्न र हाजिरी लुकाउन क्याम्पस..