विज्ञान प्रविधि

सस्तो भयो ओप्पो ‘ए३७’

मङ्लबार, मंसिर १४, २०७३ मा प्रकाशित

काठमाडौं, १४ मंसिर-उत्कृष्ट सेल्फी क्यामेरा तथा अत्याधुनिक प्रविधि सुसज्जित फोनका रुपमा विशेष परिचित ओप्पो डिएस प्रालिले आफ्नो स्मार्टफोन मोडल ‘ए३७’को नयाँ मूल्यको घोषणा गरेको छ । कम्पनीका अनुसार अब उपभोक्ताले ५ इञ्च आईपीएस डिस्प्लेसहितको ओप्पो ‘ए३७’ २० हजार ४ सय ९० मा खरिद गर्न सकिनेछ । कम्पनीले..

एप्सको बढ्दो बजार

शनिबार, मंसिर ११, २०७३ मा प्रकाशित

रञ्जनहरि कोइराला काठमाडौ, ११ मंसिर - जति राम्रो सोच उति धेरै अवसर । हो पनि कुनै पनि एप्सको सफलता निर्माणकर्ताको सोचमा भर पर्छ । पछिल्लो समय बजारमा लाखौंको संख्यामा एप्स निर्माण भएका छन् । त्यसमा कतिले सफलता हात पारेका छन् भने कतिपय त्यसै हराएका छन् । सहजताका लागि निर्माण गरिएका एप्सको प्रयोग पछिल्लो..

सरकारका डिजिटल सूचना असुरक्षित

मङ्लबार, मंसिर ७, २०७३ मा प्रकाशित

अजय शर्मा काठमाडौँ, ७ मंसीर - नेपाल सरकारका डिजिटल सूचना कति सुरक्षित होलान् ? पक्कै पनि पूर्ण सुरक्षित नै हुनुपर्छ, राष्ट्रिय महìवका सूचनाको व्यवस्थापन भएकै होला ।  यस्तै सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । बाढीपहिरो, भूकम्प वा अन्य यस्तै प्राकृतिक प्रकोप तथा प्रलयबाट डिजिटल डाटा सुरक्षित..

के गुगलले एसएमएसलाई बचाउन सक्ला ?

सोमवार, मंसिर ६, २०७३ मा प्रकाशित

ह्वाट्सएप, एल्लो, निम्बज, विच्याट वा लाइन । यी सबैले मोबाइल फोनबाट गरिने एसएमएस वा टेक्स्ट म्यासेजका सामुन्ने ठूलो चुनौति खडा गरिदिएका छन् । एउटा एसएमएसमा १६० अक्षरको सीमा हुन्छ । तर यस्ता मेसेजिंग एपमा भने जतिसुकै शव्दमा पनि आफ्नो कुरा निर्धक्क राख्न पाइन्छ । च्याट एपमा तपाइँले शव्दको सीमाको बारेमा..

अब ग्रामीण सडक पनि गुगल म्यापमा

शुक्रबार, मंसिर ३, २०७३ मा प्रकाशित

काठमाडौँ, ३ मङ्सिर - नेपालका ग्रामीण सडक पनि अब विश्वभरबाट हेर्न सकिने भएको छ । सरकारले मुलुकका ७५ वटै जिल्लाका गाउँगाउँमा बनाएका सडक पनि गुगल म्यापमा खोज्न मिल्ने बनाइरहेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले मुलुकभरका करिब ५६ हजार..

फेसबुक बारे नयाँ तथ्यहरु जानौँ

सोमवार, कार्तिक २२, २०७३ मा प्रकाशित

बागलुङ, २२ कात्तिक -विश्वको सबैभन्दा ठूलो सोसल मिडिया वेबसाइट फेसबुक दिनहुँ कति मानिसले चलाउँछन् होला ? फेसबुकको कमाइ कति छ होला ? यो सायद चासोको विषय बन्न सक्छ । पौने दुई अर्ब भन्दा बढि प्रयोगकर्ता रहेको फेसबुकले हालै आफ्नो आय प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा कम्पनीका प्रयोगकर्ताको तथ्यांक तथा अन्य..

विद्यार्थीले बनाए आवाज चल्ने प्रविधि

सोमवार, कार्तिक १५, २०७३ मा प्रकाशित

धनगढी, १५ कात्तिक - सात जना विद्याथीले मुखको आवाजको कमाण्डले बत्ति, टिभी, फ्यान अफ र अन हुने प्रविधिको निर्माण गरेका छन्। उनीहरुले बोलीको कमाण्डबाट चल्ने रोबोटसमेत बनाएका छन्। शुक्रबार उनीहरुले आफूले बनाएका प्रविधि पत्रकार सामु प्रस्तुत गरेका छन। घर अगाडि चोर आएमा मोवाइलमा फोन र म्यासेज आउने,..

मोबाइल चलाउने लतमा युवा पुस्ता, निन्द्रामा गम्भीर असर

आइतवार, कार्तिक १४, २०७३ मा प्रकाशित

एजेन्सी बागलुङ, १४ कात्तिक - मनोरञ्जन वा काम जे होस् मोबाइलको प्रयोग विश्वव्यापी रुपमै बढ्दो छ। यसले कामलाई सहज बनाएको भन्ने बलियो तर्क सधैँ अघि देखिन्छ। तर मोबाइल फोनको प्रयोगका कारण युवा पुस्तामा रात्री ननिँदाउने गम्भीर समस्या रहेको एउटा अध्ययनले औंल्याएको छ। मोबाइलले निन्द्रा कटाैती हुँदा..

इन्टरनेटबिना बाटो पत्ता लगाउन ‘म्याप्स डट मी’

आइतवार, कार्तिक १४, २०७३ मा प्रकाशित

रविन्द्र लम्साल बागलुङ, १४ कात्तिक-प्रविधिको युगमा आवश्यकताअनुसार प्रविधिको सहयोग लिन सके हरेक कुरा सहज हुन्छ । आफूले चाहेको स्थान कसैलाई नसोधी एन्ड्रोइड र आईओएस मोबाइलमार्फत पत्ता लगाउन सकिन्छ । ल्याटट्युड र लंगिट्युडबाट लोकेसन थाहा पाउन सकिन्छ । ल्याटट्युड र लंगिट्युडका बारेमा जानकारी दिने..

जापानमा बनाइयो डिजिटल बालिका, दुरुस्तै मान्छे

बुधबार, अशोज २६, २०७३ मा प्रकाशित

काठमाडौं, २६ असोज - जापानले सक्कली मान्छे जस्तै देखिने कम्प्युटर बालिका बनाएर संसारलाई आश्चर्यमा पारेको छ । साया नाम दिइएकी यी बालिकाको स्कूल ड्रेस, कट मिलाइएको कपाल अनि निर्दोष अनुहार हेर्दा मान्छेलाई उनी कम्प्युटर हुन् भन्ने पत्यार नै लाग्दैन । साया तयार गर्ने टिमकी महिला ग्राफिक आर्टिस्ट यूका..

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...