
पाँच गुणा कम भयो सूर्यको चमक
मङ्लबार, बैशाख ३०, २०७७ मा प्रकाशित
जर्मन वैज्ञानिकहरुले सूर्यको चमक कम हुँदै गएको निष्कर्ष निकालेका छन् । म्याक्स प्लांक इनस्टिच्युटका अन्तरीक्ष वैज्ञानिकहरुका अनुसार सूर्यको चम्किलोपना यसअघि अनुमान गरिएको भन्दा निकै उच्च दरले घटेको छ । आकाशगंगामा रहेका अन्य ताराहरुको तुलनामा सूर्य कमजोर अवस्थामा रहेको पनि वैज्ञानिकहरुको ठहर छ..