विज्ञान प्रविधि

काठमाडौँ र पोखरामा एनटीसीको फोरजी सेवा

शनिबार, पुस १६, २०७३ मा प्रकाशित

काठमाडौं, १६ पुस - टेलिकमले आइतबारदेखि काठमाडौं र पोखरामा चौथो पुस्ता (फोरजी) सेवा सुरु गर्ने भएको छ । टेलिकमले पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गर्न दूरसञ्चार प्राधिकरणबाट स्वीकृति पाएको थियो । पहिलो चरणमा काठमाडौं र पोखराका तीन लाख ग्राहकले फोरजी सेवा प्रयोग गर्न पाउनेछन् ।..

दुईवटा सिमकार्ड लाग्ने आइफोन ल्याउँदै एप्पल

बिहिबार, पुस १४, २०७३ मा प्रकाशित

काठमाडौँ, १४ पुस - अहिलेसम्म एप्पलले एउटा मात्र सिमकार्ड लाग्ने आइफोन बनाउँदै आएको छ । यसले उपभोक्ताहरुको आइफोनसँग गुनासो बढिरहेको छ । उपभोक्ताको गुनासोलाई ध्यान दिँदै एप्पलले डुअल सिमवाला आइफोन ल्याउने तयारीमा रहेको समाचार सार्वजनिक भएको छ । फोब्र्स पत्रिकाले आफ्नो एक रिपोर्टमा अमेरिका तथा..

पत्याउनु हुन्छ ? खरको छानोलाई आगोले छुँदैन !

शनिबार, पुस ९, २०७३ मा प्रकाशित

काठमाडौँ, ९ पुस - खरको छानोमा मट्टीतेल खन्याएर आगो लगाउँदा के होला ? त्यो घर केही क्षणमै खरानी हुन्छ तर आगो लागेन भने के भन्ने ? तपाईँलाई लाग्न सक्छ यो कुनै जादु हो । यो जादु होइन, नेपाली वैज्ञानिकले आगो नलाग्ने प्रविधि विकास गरिसकेका छन् । नेपाल विज्ञान प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा जीवराज..

आफ्नै स्याटलाइट स्थापनाको तयारीमा नेपाल

बिहिबार, पुस ७, २०७३ मा प्रकाशित

काठमाडौँ, ७ पुस - अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापनाको सम्भावना बढेको छ ।  करिब ३५ वर्ष अघिदेखिको प्रयास साकार हुने देखिएको छ ।  स्याटलाइट स्थापनाका लागि विश्वका ख्यातिप्राप्त कम्पनीले आशयपत्र पेस गरेकाले यो काम अगाडि बढ्ने भएको हो । नेपालको आफ्नै स्याटेलाइट नहुँदा सरकारी सूचनाको..

स्काइप भिडियो कललाई यसरी गर्नुस् अनुवाद

मङ्लबार, पुस ५, २०७३ मा प्रकाशित

बागलुङ, ५ पुस - इन्टरनेटको दुनियामा स्काइपलाई भिडियो कलिङको बादशाह मानिन्छ। नीजि देखि व्यवसायीक कलको लागि यो एप लोकप्रिय छ। पछिल्ला २/३ बर्षमा व्हाट्स एपले आफ्नो जवर्जस्त बजार विस्तार गरिरहेको छ। भिडियो कलको सुविधा दिने एपबीच तिब्र प्रतिश्पर्धा भइरहँदा नयाँ नयाँ फिचर उनीहरुले दिन थालेका छन्।..

मुस्ताङ कागबेनीमा वायु ऊर्जाको परीक्षण

शनिबार, पुस २, २०७३ मा प्रकाशित

मुस्ताङ, २ पुस - मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ । नेपालको ‘एभरेष्ट बिन इनर्जी’ प्राली र दक्षिण अफ्रिकाको ‘एभरेडी क्यास्ट्रोल इनर्जी’को सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा वायु ऊर्जा उत्पादन गर्न लागिएको हो..

अब फोन नम्बर परिवर्तन नगरी चाहेको दूरसञ्चार प्रदायक कम्पनीको सेवा लिन सकिने

बुधबार, मंसिर २९, २०७३ मा प्रकाशित

काठमाडौं,२९ मंसिर - के फोन नम्बर परिवर्तन नगरी चाहेको दूरसञ्चार प्रदायक कम्पनीको सेवा लिन सकिएला ? अबको केही समयभित्र नै फोन नम्बर परिवर्तन नगरी सेवा प्रदायक परिवर्तन सम्भव हुनेभएको छ । नेपाल दूरसञ्चार प्राधिकरण भन्छ, ‘अबको तीन महिनाभित्र जसरी भए पनि यो प्रविधि लागू गर्छौँ । ’ नेपाल दूर सञ्चार..

यसरी पाउनुस् स्मार्टफोनको लतबाट छुटकारा

बुधबार, मंसिर २९, २०७३ मा प्रकाशित

काठमाडौं,२९ मंसिर - यदि तपाईं आफ्नो स्मार्टफोनमा घण्टौं बिताउनुहुन्छ भने यसको अर्थ हुन्छ की तपाईंमा स्मार्टफोनको लत लागेको छ । बारम्बार फोन नहेरी बस्नै सक्नुहुन्न भने अब तपाईं सम्हालिने बेला आइसकेको छ किनकी स्मार्टफोनको लतले ठूलो नकारात्मक असर पार्नसक्छ । तर यदि तपाईंले केही स-साना कुराहरुमा ध्यान..

पानी तताउने सोलार वाटर हिटर किन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस ।

बिहिबार, मंसिर २३, २०७३ मा प्रकाशित

सोलार वाटर हिटरले कसरी काम गर्छ ? सोलार वाटर हिटरले मुलत: ‘कालो वस्तु (Black Body)’ को वैज्ञानिक सिदान्त अनुसार काम गर्छ। कालो वस्तु (Black Body) ले बढि घाम सोस्न सक्ने हुन्छ। कुनै पनि कालो वस्तुमा घाम परेपछि त्यो तापमा परिणत हुन्छ। त्यसैले ताप पैदा गर्न सोलार को कलेक्टर (घाम पर्ने ठाँउ) मा कालो रङ पोतिएको हुन्छ।..

इन्टरनेटमा चीनसँग सम्झौता,भारतको एकाधिकार तोडियो

बिहिबार, मंसिर २३, २०७३ मा प्रकाशित

काठमाडौं, २३ मंसिर - अबको केही साता भित्र नेपालको भारतसँग रहेको इन्टरनेट परिर्निभरता हट्ने भएको छ। नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबल मार्ग (टेरिस्टेरियल केबल रुट)बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।..



sidebar ad
Loading...