विज्ञान प्रविधि

एक युगको अन्त्यः सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज बन्द

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

पाइरेसी साइट तथा सर्च इन्जिन किकस टोरेन्ट्स बन्द भएको केही हप्ता नबित्दै अर्को सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु पनि बन्द भएको छ । मिडिया रिपोर्ट अनुसार टोरेन्ज डट इयुले शुक्रबारबाट आफ्नो पोर्टलहरु बन्द गरेको छ । हालैमात्र पाइरेट बे ले आफ्नो साइट बन्द गर्ने निर्णय गरेको थियो ।..

अब छिटै भिडियोमा भएका चिजहरुलाई छुन सकिने

शनिबार, साउन २९, २०७३ मा प्रकाशित

भिडियो भन्ने चिज हेर्न तथा सुन्नका लागि हो । यसमा देखिएका चिज छुनछाम्न सकिने कुरा भएन । भिडियो चलिरहेको ग्याजेटको स्क्रिन मात्र हो छुने त । तर अब छिटै तपाइँले ग्याजेटको स्क्रिन होइन भिडियोमै देखिएका चिजहरु छुन सक्नुहुनेछ । अमेरिकाको म्यासाच्युसेट्स इन्स्िटच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले..



sidebar ad
Loading...