
कोभिड–१९ का आधिकारिक सूचना अब एकै ठाउँबाट जानकारी लिन सकिने
सोमवार, चैत्र २४, २०७६ मा प्रकाशित
कोभिड–१९ का आधिकारिक सूचना अब एकै ठाउँबाट जानकारी लिन सकिनेछ । यसका लागि प्रदेश नं। ५ ले मोबाइल एप्स शुरु गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ‘कोभिड– १९ ट्र्याकिङ इन्फर्मेशन सिस्टम’ नाम दिएको सो एप इन्ड्रोइड फोनको प्लेस्टोर र एप्पलको एप स्टोर दुवैमा उपलब्ध हुनेछ । यो एप..