
सेप्टेम्बर १३ : सबैभन्दा पहिले चन्द्रमामा मानवनिर्मित वस्तु पुगेको त्यो गौरवपूर्ण दिन
शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित
चन्द्र खाकी/ज्ञानमित्र आज, अंग्रेजी तारिख अनुसार सेप्टेम्बर १३ । अर्थात् अंग्रेजी क्यालेण्डरको नवौं महिनाको १३ औं दिन । तिथि, मिति र गतेका आधारमा हेर्ने हो भने अरु अरु दिनहरु जस्तै यो पनि एउटा सामान्य दिन नै हो । अझ भनौं, अंग्रेजी क्यालेण्डर नै प्रचलनमा आइसकेपछि आजसम्म २०१९ पटक यो सेप्टेम्बर १३ भन्ने..