
गुगल प्ले स्टोरबाट टिक–टक बन्द
बुधबार, बैशाख ४, २०७६ मा प्रकाशित
भारत सरकारले गुगल र एप्पलको एप स्टोरबाट टिक–टक हटाउनुपर्ने माग गरेपछि भारतमा गुगल प्ले स्टोरबाट टिक–टिक हटाइएको छ । सोमबार टिकटकमाथि प्रतिबन्धको विषयमा एक याचिकाको सुनुवाई गर्दै भारतको सर्वोच्च अदालतले यो मामलामा २२ अप्रिलमा सुनुवाई गर्ने बताएको थियो । मद्रास हाई कोर्टमा यसबारे सुनुवाई..