
नेपाललाई स्याटेलाइट दिन भारत र चीन दुबै तयार
शनिबार, पुस १४, २०७५ मा प्रकाशित
नेपाललाई स्याटलाइट सेवा दिन चीन र भारत प्रतिस्प्रधामा उत्रिएका छन् । अन्य क्षेत्रमा जस्तै चीन र भारत नेपाललाई भू–उपग्रह अर्थात स्याटेलाइट सम्बन्धी सेवाहरू प्रदान गर्न पनि प्रतिस्पर्धामा उत्रिएका हुन् । नेपाल सहित दक्षिण एसियाका सातवटा मुलुकले प्रयोग गर्न सक्ने गरि आफूले अन्तरिक्षमा राखेको..