विज्ञान प्रविधि

प्रबिधि दिवसको अवसरमा पाठशालालाई कम्प्युटर सहयोग

बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित

बागलुङ, २० बैशाख– संस्कृत भाषा पढ्नेलाई आधुनिक प्रविधिसँग जोड्न भन्दै कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) जिल्ला कार्यसमिती बागलुङले संस्कृत भाषा पढाई हुने यहाँको एक विद्यालयलाई प्राविधिक सामाग्री हस्तान्तरण गरेको छ । बुधबार प्रविधि दिवशको अवसरमा क्यानले बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको..

नेपालकै ठूलो २५ मेगावाट सोलार प्लान्टको शिलान्यास

शुक्रबार, बैशाख १४, २०७५ मा प्रकाशित

काठमाडौं, १४ वैशाख - नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलान्यास गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शुक्रबार मध्यान्ह देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको..

‘मजाक’ लागेको ‘खेलौना’ बिजुली गाडीप्रति बढ्दो आकर्षण

शुक्रबार, बैशाख १४, २०७५ मा प्रकाशित

बागलुङ, १४ वैशाख - सात वर्षअघि, चीनको बिवाइडी नामक गाडी कम्पनीले विद्युतीय बसको मोडल प्रस्तुत गरेको थियो। बेल्जियमको औद्योगिक प्रदर्शनीमा कम्पनीले सार्वजनिक गरेको उक्त बस धेरैलाई ‘मजाक’ लागेको थियो। ‘त्योबेला हाम्रो बसलाई धेरैले खेलौना भनेर मजाक उडाए,’ बिवाइडी युरोपका प्रबन्ध निर्देशक इज्ब्रान्ड..

ढोरपाटनमा टुजी र थ्रिजी विस्तार

सोमवार, बैशाख १०, २०७५ मा प्रकाशित

थम्मन थापा बागलुङ, १० वैशाख– नेपाल टेलिकमले बागलुङको पर्यटकिय स्थल ढोरपाटनमा माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको छ । टेलिकमले बागलुङ सदमुकाम देखि १ सय २४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा टावर राखि सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम..

एनसेलको सही डाटा प्याकेज

आइतवार, बैशाख २, २०७५ मा प्रकाशित

बागलुङ, १ वैशाख -निजी क्षेत्रको संचार प्रदायक संस्था एनसेलले फ्युल योर फन योजना अन्र्तगत ग्राहकका लागि अल टाईम डाटा प्याकलाई थप सुलभ बनाउँदै डाटा प्याक ल्याएको छ । सही डाटा प्याकमा ग्राहकले विद्यमान अल टाईम डेटा प्याक भन्दा १० गुणा बढी डाटा पाउने र चौविसैघण्टा ईन्टरनेटमा पहुँच बढ्ने बताइएको छ । चैत २९..

जव म्याग्दीको आकाशमा औषधि बोकेर ड्रोन उड्यो…

मङ्लबार, चैत्र २७, २०७४ मा प्रकाशित

म्याग्दी, २७ चैत - अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन । यसको पिठ्युँमा थियो - एक किलो औषधिको बाकस । राम्चेको हेल्थपोस्टमा जमिनदेखि करिब १५ मिटर उचाइबाट औषधि खसालेर ड्रोन..

ह्वावेको स्मार्ट मोबाइल बजारमा

बुधबार, चैत्र २१, २०७४ मा प्रकाशित

बागलुङ, २१ चैत -ह्वावे कन्ज्युमर बिजनेस समूहले ह्वावे पि २० र ह्वावे पि २० प्रो स्मार्ट मोवाईलसेवा शुरुवात गरेको छ । विश्वकै पहिलो लिईका ट्रिपल क्यामरा रहेको तथा आधुनिक प्रविधि युक्त मोवाईस सेटहरु सार्वजनिक गरी बजारमा ल्याइएको हो । यो मोवाईलको क्यामेराले अनुभवी फोटो ग्राफरले जस्तै सजिलै फोटो खिच्न..

टेलिकमको ‘नमस्ते क्रेडिट’ शुरु

शुक्रबार, चैत्र १६, २०७४ मा प्रकाशित

काठमाडौँ, १६ चैत– नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ । टेलिकमद्वारा यहाँ शुक्रबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरे । कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड..

ह्वावे Y9 अप्रिलमा बजारमा आउँदै

बुधबार, चैत्र १४, २०७४ मा प्रकाशित

काठमाण्डौ, १४ चैत– ह्वावे, विश्वको प्रमुख स्मार्टफोन कम्पनीले यही अप्रिल महिनामा नेपाली बजारमा अर्को एउटा क्वाड क्यामरा भएको मिड–रेन्जको फोन लन्च गर्न लागेको छ । कम्पनीले ह्वावे Y9 मा उत्कृष्ट फोटोग्राफिको विशेषता भएको १३ ःए र २ ःए को डुअल रियर क्यामरा र दुवै लेन्सहरुमा F/2.0को एपेचर रहेको स्मार्ट फोन..

सन् २०५०सम्म सूर्य अप्रत्याशित रुपमा चिसो हुने!

मङ्लबार, फाल्गुन २९, २०७४ मा प्रकाशित

वासिङटन - हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ। क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो। उनीहरुले त्यतिबेला सम्ममा सूर्यको..



sidebar ad
Loading...