
पालिका चुनाव : प्रतिस्पर्धा एकातिर, नतिजा अर्कोतिर !
सोमवार, जेष्ठ ९, २०७९ मा प्रकाशित
मिलन तिमिल्सिना/उज्यालो पालिका चुनावको नतिजा अन्तिम चरणमा पुग्दा कांग्रेस र माओवादी मसक्क मस्किएका छन् भने एमाले र एकीकृत समाजवादी झसक्कै झस्किएका छन् । गठबन्धनकै कारण कांग्रेस र माओवादी केन्द्रले सोचेभन्दा राम्रो परिणाम ल्याएको छ । दुवै पार्टीका एकथरी नेताहरु उत्साहित छन् । फुटेकै कारण घाटा..