
भान्सेकै नियन्त्रणमा छैन भान्सा
बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
भान्साको सर्वेसर्वा बुहारी हुन्। तर, उनको इच्छाको खाना पाक्दैन। घरमूलीलाई जे मनपर्छ, त्यही पकाउनुपर्ने बाध्यता हुनु अदृश्य पितृसत्ताको प्रभाव त होइन? औसत नेपाली महिलाको दैनिकी के हुन्छ भन्ने देखिरहेकै छौं। एउटी गृहिणी बिहान सबेरै उठेर भान्सामा पस्छिन्। चिया, खाजा तयार पार्छिन्। खाना बनाएर..