
बालबालिकालाई हामी विषालु माया दिइरहेका छौँ, यसलाई रोकौँ
बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित
स्वस्थ रहनका लागि खानपान र जीवनशैलीमा ध्यान दिनैपर्छ । लकडाउनका बेला मात्र होइन अरु बेला पनि यो कुरामा ध्यान दिनैपर्छ । तर, यो बेला मानिस घरमै बसिरहने भएकाले मानिस चलायमान हुन पाउँदैनन् । हिँडडुल बन्द जस्तै छ, भए पनि कम मात्र छ । दिनभरि घरमा वा कोठामा बसिरहँदा तनाव पनि बढ्छ । घरमै बसिरहँदा खाउँखाउँ..