दृष्टिकोण

म्याग्दी भ्रमण वर्षमा कुन–कुन स्थान घुम्ने ?

शुक्रबार, कार्तिक ९, २०७५ मा प्रकाशित

–प्रताप बानियाँ पर्यटक भन्दाबित्तिकै हामीले गोरा अनुहार भएका विदेशी नागरिकहरुलाई चिन्थ्यौं । पर्यटकीयस्थलको भ्रमण गर्ने विदेशी नै हुन्थे । तर, अहिले नेपालका अधिकांश पर्यटकीयस्थलहरुमा स्वदेशी नागरिकहरु पुग्छन् । विदेशीले भन्दा नेपालीहरुले नै बढी खर्च गर्ने गरेका छन् । पछिल्लो समय दशैंतिहार..

पूर्वाधार विनाको पर्यटन

शनिबार, अशोज २७, २०७५ मा प्रकाशित

-अमर बानियाँ सामान्यतयाः आनन्द लिने उद्देश्यले मानिस एक ठाउँबाट अर्कोठाउँ, एक देशबाट अर्को देश र स्थान विशेषमा जाने÷आउने कार्यलाई पर्यटन भन्ने गरिन्छ । यसरी गरिने भ्रमणमा हुने खर्चबाट सेवावापत प्राप्त आम्दानीले मानिसका व्यवसाय बढ्ने भएकाले पर्यटन प्रवद्र्धन मानिएको हो । यस्तो भ्रमणबाट गरिने खर्च..

रुप्से गन्थन

शनिबार, अशोज २७, २०७५ मा प्रकाशित

रामप्रसाद सुवेदी रुप्से म्याग्दीको ऐतिहासिक समाचारपत्र हो । स्थापनाकालदेखि अहिलेसम्म निरन्तर प्रकाशन हुँदै यतिखेर विशेषाङ्कको सँघारमा छ । यो सबै पाठकहरुको लागि खुसीको कुरो हो । पत्रपत्रिका जनताका मुख हुन्, निमुखाका आवाज हुन् र चेतनाका संवाहक पनि हुन् । यस्ता भूमिकामा रमाएका पत्रपत्रिकाहरु..

स्वतन्त्रता नपचेको स्थानीय तह

शुक्रबार, अशोज २६, २०७५ मा प्रकाशित

-तारानाथ शर्मा “स्वतन्त्रता सबैभन्दा डरलाग्दो विषय हो ।”– जाँ सार्ल पार्त अस्तित्ववादी चिन्तक जाँ सार्ल पार्तले किन यसो भने होलान् भन्दै बीसौं वर्षदेखि प्रश्न उठाउँदै आएको यस पङ्क्तिकारले हाम्रा स्थानीय तहको काम गर्ने शैली देखेर बल्ल उनको भनाइको रहस्य बुझेको छ । संघीयतासँगै शक्तिशाली स्थानीय..

खेलकुद विकासको निःशर्त आयामहरु

बिहिबार, अशोज २५, २०७५ मा प्रकाशित

-कृष्णकुमार विश्वकर्मा नेपाली खेलकुदको अवस्था कस्तो छ भन्यो भने जो कसैले भन्न सक्छ कि त्रिभुवन विमानस्थलबाट बिदा गर्दा गत वर्षको रेकर्डमा कम्तीमा गिरावट नआओस् । यो वाक्यांशले नेपाली खेलकुद जगतको समग्र अवस्था झल्काउँछ । सामान्यतया अधिकांश प्रतियोगिताहरु जित्नको निम्ति उच्च मनोबलसहित मैदान..

रुप्से र ब्रेन स्ट्रोमिङ

बिहिबार, अशोज २५, २०७५ मा प्रकाशित

-सुदर्शनकुमार श्रेष्ठ “बेनीको बजार जता माया उतै छ नजर, किरे मिरे जाले रुमाल” यो गीत यति प्रसिद्ध भयो कि जसले बेनी बजारको व्यापक प्रचारप्रसार भयो । यो गीत २०३१÷२०३२ सालमा नेपालको ट्रेन्डिङ नम्बर १ मा परेको थियो । म्याग्दी जिल्लाका विभिन्न गाउँमा लाग्ने परम्परागत मेला पर्व अन्तर्गत सिंगा तातोपानीमा..

मिडियाका स्थानीय मुद्दा

बुधबार, अशोज २४, २०७५ मा प्रकाशित

-गोरखनाथ सुवेदी वि.सं. २०७४ वैशाखपछि अन्तजस्तै म्याग्दीका स्थानीय तहले पनि निर्वाचित जनप्रतिनिधि पाएका छन् । २०५९ सालमा रिक्त हुनपुगेका तत्कालीन स्थानीय निकाय २०७२ मा नयाँ संविधान जारी भएपछि अधिकार र बजेटसहितको स्थानीय सरकारको नयाँ स्वरुपमा क्रियाशील भएका छन् । तीन तहको सरकारको अवधारणा अनुसार..

म्याग्दीबाट जलयात्राको सम्भावना

बुधबार, अशोज २४, २०७५ मा प्रकाशित

-राजेश शाक्य म्याग्दी जिल्ला धार्मिक, पर्यटकीय, सांस्कृतिक रुपमा प्रशस्तै सम्भावना बोकेको जिल्ला हो । कला र संस्कृतिको उर्वर भूमी हो । धार्मिक रुपमा व्याख्या गर्ने हो भने ऐतिहासिक महत्व बोकेको जिल्ला हो । पर्यटकीय रुपमा हेर्ने हो भने विभिन्न हिमशिखरदेखि लोभलाग्दा पर्यटकीय स्थलहरु भएको जिल्ला हो ।..

हिन्दुहरुको महान् चाड दसैं बारे केही कुरा

मङ्लबार, अशोज २३, २०७५ मा प्रकाशित

गोविन्द पौडेल नेपालमा विशेषतः हिन्दुहरुले दसैं र भारतका हिन्दुहरुले दशहराका नाममा भव्यताका साथ मनाउने धार्मिक पर्व दसैंका बारेमा धेरै प्रकारका विचार र धारणाहरु रहँदै आएका छन् । समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन धार्मिक एवम् सामाजिक सांस्कृतिक पर्वहरुलाई वैज्ञानिकीकरण गर्दै लैजानु पर्ने..

विवाह: संस्कार कि सम्झौता

मङ्लबार, अशोज २३, २०७५ मा प्रकाशित

-इश्वर गिरी पाश्चात्य सभ्यता र संस्कृति बमोजिम विवाह एक सम्झौता मात्र हो । यसको उल्लंघन जति बेला पनि गर्न सकिन्छ तर हिन्दु सभ्यता र संस्कृति बमोजिम विवाह एक संस्कार हो । हिन्दु धर्म अनुसार विवाहको उद्देश्य मोजमस्ती गर्नु नभई पुत्र प्राप्त गर्नु हो । पुत्रको अर्थ खोज्ने हो भने नर्क (पुँ) बाट तारण गर्ने..



sidebar ad
Loading...